Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना जोखिमको अवस्था हेरी उडान अनुमित दिने सीसीएमसीको निर्णय

98345341_664602927449174_-1606222608.jpg

९ मंसिर, हेटौंडा । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ ।  मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।  संक्रमणको जोखिम...

पारस आईसीसी अवार्डका लागि मनोनयनमा

Paras-Khadka-1606221643.jpg

९ मंसिर, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् । पारस ’आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका हुन् । पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन...

नेपालमा १ हजार ७०९ जना कोरोना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1606219798.jpg

९ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ९० जना संक्रमित थपिएका छन् ।  नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ८ सय ४३ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ७ सय ९० जना संक्रमित थपिएका हुन् । मंगलबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । योसँगै...

मंगलबार मकवानपुरमा ५६ जनाको स्वाब परीक्षण गर्दा १० संक्रमित थपिए

images(7)-1606219482.jpg

९ मंसिर,हेटौँडा। मंगलबार साँझ  मकवानपुरमा १० जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडा-१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा  गरिएको ५६ जनाको स्वाब  परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो।१० जना मध्ये ३ जना महिला रहेको र ७ जना पुरुष रहेको हेटौँडाका कोभिड-१९    फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्। आजको संक्रमित दर १७...

सार्वजनिक स्थानमा मेला,जात्रा नमनाउन मकवानपुर प्रशासनको अनुरोध

20200621_203923-1606218307.jpg

९ मंसिर,हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडवाड नजिकिदै जाँदा सार्वजनिक स्थान मनाइने जात्रा,मेला नमनाउनु अनुरोध गरेको छ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देवचन्द्र गडतौलाद्वारा जारी सुचनामा कोरोनाको जोखिम कायमै रहेकोले सार्वजनिक स्थानमा मनाइन मेला जात्रा जस्ता भिडभाड हुने कार्य  नमनाउनु अनुरोध...

महोत्तरीमा प्रहरीको गोली लागी घाइते २ जनालाई काठमाडौं लगियो,डिएसपी सहित १५ घाइते

20201124_165419-1606216511.jpg

९ मंसिर, महोत्तरी। बर्दिबास नगरपालिका–१४ स्थित शुभम् वस्तीकी बालिका ६ वर्षीया गुलाव शाह खातुनको हत्यामा संलग्नलाई पक्राउ र पीडित पक्षलाई क्षतिपूर्तिको माग राखेर  स्थानीयले गरेको प्रदर्शनले उग्ररुप लिएपछि  प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। घटनाको विरोधमा स्थानीयबासीले...

उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय हेटौँडाको हातामा हस्तकला प्रदर्शन

20201124_154405-1606212229.jpg

९ मंसिर,हेटौँडा । छौठौ उद्योग दिवस -२०७७ को अवसरमा हस्तकला तथा घरेलु उपज साम्रागीको प्रदर्शन गरिएको छ।छौठौ उद्योग दिवस -२०७७ को अवसरमा बागमती प्रदेश उद्योग,पर्यटन  वन तथा वातावरण मन्त्रालय हेटौँडाको हातामा हस्तकलाका र घरेलु उपज साम्रागीको प्रदर्शनी गरिएको हो।  उद्योग,पर्यटन  वन तथा वातावरण मन्त्रालय,उद्योग वाणिज्य तथा उपभोक्ता...

मंगलबार १८०० घट्यो सुनको मूल्य

20200618_134400-1606203617.jpg

९ मंसिर, हेटौँडा। साताको तेस्रो दिन  मंगलबार सुनको मूल्य घटेको छ।सोमबारको तुलनामा सुन तोलामा १८०० रुपैयाँले घटेको हो  ।  सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा र तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।आज चाँदीको...

बागमती प्रदेशका कृषि मन्त्री लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

20201124_112600-1606196635.jpg

९ मंसिर, हेटौँडा। बागमती प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ।  कोरोना पुष्टि भई हेटौँडा-९ मा रहेको सरकारी निवासमा आराम गरिरहेका उनलाई असहज महसुस भएपछि  मंगलबार बिहान  नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको जनाइएको छ।  मन्त्री लामालाई  मंसिर ५ गते...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार