Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा १ हजार ९४८ संक्रमित थपिए, थप २८ जनाको मृत्यु

unnamed-1606305830.jpg

१० मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका १ हजार ९ सय ४८ जना संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा ९ हजार २ सय १० वटा नमुनाको पीसीआरको परीक्षणमा गर्दा १ हजार ९ सय ४८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । बुधबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ...

मनाङ्गेकी पत्नी दिक्छेन हेटौंडाबाट पक्राउ

20200620_122440-1606314319.jpg

१० मंसिर, हेटौंडा । दिपक मनाङ्गे भनेर चिनिने प्रदेश सभा सदस्य राजिव गुरूङकी पत्नी दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छिन् ।  चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीले बहुमुल्य धातुको मुर्ति चोरी गरेको मुद्दामा पक्राउ पुर्जी जारी गरेकाले उनलाई पक्राउ गरेको मकवानपुरका...

विराटनगरमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

corona-1606290131.jpg

१० मंसिर, मोरङ । विराटनगरमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा तीन र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्ध, सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–७...

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु

Hinsaa-1606289807.jpg

१० मंसिर, काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारबाट शुरु भएको छ ।  यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैगिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने रहेको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई...

जघन्य हिंसा निर्मूूल गर्न सबै लाग्नुपर्छः राष्ट्रपति

Bhandari-1606289154.jpg

१० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जघन्य हिंसा निर्मूूल गर्ने सबैजना लाग्नुपर्ने बताएकी छिन् । महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिएको सन्देशमा राष्ट्रपति भण्डारीले हिंसा अन्त्यको सरकारको प्रयासमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएकी हुन् ।  घरेलु हिंसा, मानव बेचबिखन तथा...

प्रहरीले पेस्तोलसहित जितेन्द्रलाई समात्यो

arrest-1-1606288791.jpg

१० मंसिर, बीरगञ्ज । नेपाल प्रहरीले पेस्तोलसहित बीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला बलरा नगरपालिका–१० सुदामा घर भई वीरगञ्ज–११ दुर्गा टोल बस्ने ४९ बर्षीय जितेन्द्रप्रसाद सिंह रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले सिंहको डेरामा स्टील दराजभित्र पेस्तोल, ४ राउण्ड गोली...

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेसले देखायो कालो झण्डा

20201125_125222-1606288384.png

१०मंसिर,बुटवल । नेपाल सरकारका अर्थ मन्त्री विष्णु पौडेललाई गृह जिल्ला रुपन्देहीको बुटवलमा कालो झण्डा देखाइएको छ।मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका हुन।  काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले...

घाँटीमा ढुंगा अड्किएर १६ महिने बालकको मृत्यु

balak-1606287715.jpg

१० मंसिर, काठमाडौं । घाँटीमा ढुंगा अड्किएर कञ्चनपुरमा एकजना बालकको मृत्यु भएको छ । बेदकोटनगरपालिका–९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको...

महोत्तरीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

Police-Fire-1606287477.png

१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोधमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भन्ने बुद्धिराज न्यौपानेको रहेका छन् । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार