Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हङकङमा एक रेस्टुरेन्टमा आगलागी, ७ नेपालीको मृत्यु

Hongkong-1605512800.jpg

१ मंसिर, हेटौंडा । हङकङको याउ मा तेइमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा सातजना नेपालीको मृत्यु भएको छ । जन्मदिनको पार्टी भएको समयमा भएको आगलागीमा ७ जनाको मृत्यु भएको जनाईएको छ । रेस्टुरेन्ट विना दर्ता नेपालीले सञ्चालन गरेको आशंका गरिएको छ ।  मृत्यु हुनेमा ९ देखि ४० वर्ष उमेरका चार पुरुष र तीन महिला रहेका छन् । आगलागीका कारण घाइते भएका...

नेपाल सम्बतमा हेटौंडामा र्याली (तस्बिरहरू)

20201116_111306-1605504781.jpg

१ मंसिर, हेटौंडा । नेपाल सम्बत ११४१ को अवसरमा सोमबार हेटौंडामा र्याली निकालिएको छ । नेवाः सांस्कृतिक पुचः को आयोजनामा भएको र्यालीले हेटौंडा बजारका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । कार्यक्रममा सहभागी नेवारी भेषभुषामा सजिएका थिए भने नेवारी बाजाले र्यालीमा उत्साह थपेको थियो ।...

स्वास्थ्य मापदण्ड पालना गरेर पर्व मनाउन सभापति देउवाको आग्रह

1571414503Deuba-1605495658.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् । तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उनले कोरोना...

सोमबार हेटौँडामा २७ जनाको स्वाब संकलन

20200910_125927-1605495471.jpg

१ मंसिर,हेटौँडा । हेटौँडामा आज शुभ दीपावलीको पाँचौ दिनमा  पनि  २७ जनाको स्वाब संकलन गरिएको छ। हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन  भोला प्रसाद चौलागाईंले बताए अनुसार ९ महिला र १८ पुरुष गरी  २७ जनाको स्वाव संकलन गरीएको हो।  आज संकलन गरिएको स्वाबको परीक्षणको लागि हेटौँडा-१० मा रहेको कोरोना...

तिहारको उज्यालोले सत्य र न्यायको मार्गमा अग्रसर हुन् प्रेरित गरोस्ः राष्ट्रपति

536f165a025b0a3ff0f18ebd7-1605495173.jpg

१ मंसिर, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा...

सावधानी पूर्वक चाडपर्व मनाउन प्रधानमन्त्रीको आग्रह

kp-sharma-oli-1-1605494775.jpg

१ मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर चाडपर्व मनाउन आह्वान गरेका छन् ।  प्रधानमन्त्री ओलीले तिहार पर्व तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका...

यूईएफए नेसन्स लिगः इंग्ल्यान्डमाथि बेल्जियमको सहज जित

Em5WV2NXMAIXMh0-1605494240.jpg

१ मंसिर, हेटौंडा । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इंग्ल्यान्डलाई पराजित गरेको छ । आइतबारराति भएको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बेल्जियमलाई जित दिलाउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एक एक गोल गरे । खेलको १० औं मिनेटमा युरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।...

नेपाल संवत ११४१, नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदै

Nhu-Daya-Bhintuna-1605493970.jpg

१ मंसिर, हेटौंडा । नेपाल संवत ११४१ आजबाट शुरु भएको छ । नयाँ वर्ष शुरु भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने प्रचलन छ । नेपाल संवतको नयाँ वर्ष काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोनाको महामारी भएकाले त्यसको असर नयाँ वर्ष मनाउने कार्यक्रममा पनि परेको छ । यस संवतको पहिलो...

बालगोपालेश्वर मन्दिर मंसिर १ र २ गते खुल्ने

Ranipokhari-2-1605493522.jpg

१ मंसिर, हेटौंडा । यस वर्षको भाइटीकाका लागि मंसिर १ गतो (आज) र २ गते (भोली) बालगोपालेश्वर मन्दिर खुल्ला हुनेभएको छ ।  २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूर्ननिर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो ।  विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार