Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना

krishna-subedi-1605597800.jpg

२ मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो। मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन्। उनले आफूलाई ज्वरो र खोकी लागे पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । मन्त्री...

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच भेटवार्ता

20201117_125442-1605596938.jpg

२ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटवार्ता भएको हो । भेटमा पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । भेटमा बुधबारका...

कोरोना संक्रमित एक पुरुषको मृत्यु

Death-from-corona-1605596544.jpg

२ मंसिर, गोरखा । गोरखामा कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका-७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । फोक्सोको क्यान्सरका रोगी उनलाई कार्तिक २७ गते उपचारका लागि अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ...

कपनमा एकघरमा आगलागी, एकको मृत्यु

glasgowfire-1605594889.jpg

२ मंसिर, काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित एक घरमा सोमबार राति आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा एकजनाको मृत्युु र दुईजना घाइते भएका हुन् । चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको...

बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

20201117_121337-1605594458.jpg

२ मंसिर, काठमाडौँ । नेवार समुदायका केही समूहले मंगलबार भाइटीका लगाउने भएपछि काठमाडौँको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको छ। रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म खुल्ला हुने भएको हो । दिदी बहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने...

केही नेवार समुदायले आज पनि भाइटीका लगाउँदै

Vaitika-1605581233.jpg

२ मंसिर, हेटौंडा । नेपाली हिन्दुहरुको दोश्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार अन्तर्गत केही नेवार समुदायले आज भाइटीका लगाउँदै छन् ।  हिजो म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्मा पूजा...

दोश्रो मैत्रीपूर्ण खेलमा नेपाल आज बंगलादेशसँग भिड्दै

125230185_153558089664180-1605581014.jpg

२ मंसिर, हेटौंडा । दुई वटा मैत्रीपूर्ण खेलका लागी बंगलादेशमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । ‘मुजिब...

पशुपतिनगर प्रहरीको सक्रियता: फरार प्रतिवादी १३ बर्षपछि हेटौंडाबाट पक्राउ

Polish_20201021_094636644-1605537602.jpg

१ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले डाका मुद्धाका एक फरार प्रतिवादीलाई १३ बर्षपछि हेटौंडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–७ नागस्वती घर भई घटनाको समयमा काठमाडौंको बसुन्धारा बस्ने जगन्नाथ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले सोमबार भाइटिकाकै दिन नागस्वतीबाट पक्राउ...

कोरोनाबाट दुई चिकित्सकको निधन

thumb-1605531657.jpg

१ मंसिर, हेटौंडा । कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोरोना संक्रमण भएर दुई जना चिकित्सकहरुको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो । डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार