३० कार्तिक, हेटौंडा । कुखुराको खोरमा कौडा खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको करैयामाई गाउँपालिका १ जब्दी टोलस्थित राकेश साहको कुखुराको खोरबाटबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । कौडा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले १२ जना...
३० कार्तिक, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको संख्यामा बृद्धि भएपछि ग्रीसमा बिद्यालयहरु बन्द गरिएका छन् । अस्पतालमा कोरोना संक्रमित विरामीको भीड लाग्न थालेपछि संक्रमण नियन्त्रणका लागि ग्रीसले शनिबार सबै प्राथमिक, पूर्वप्राथमिक तथा ‘डेकेयर सेन्टर’ बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ...
३० कार्तिक, बागलुङ । बागलुङमा प्रहरीले १५० किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्ती रहेका छन् । आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद...
३० कार्तिक, हेटौंडा । नेपाली हिन्दुहरुको दोश्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार...
३० कार्तिक, काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नलिए आगामी मंसिर तीन गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक स्थगित गर्ने निर्णय गरेको छ । सबै पार्टी कमिटीमा ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल...
२९ कार्तिक, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-१५ रातोमाटेमा भएको स्कार्पियो दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा स्कार्पियो चालक सिराहा सुरुङ्गा नगरपालिका ३ बस्ने बर्ष ४७ को सुरेश थापामगर, स्कार्पियो साहु लाहन नगरपालिका ७ बस्ने बर्ष ५० को ईस्लाम अली, उनकी श्रीमती बर्ष ४० की रोमा दाहाल अली, छोरा बर्ष १९ को समिर अली...
२९ कार्तिक, हेटौंडा । केदारेश्वर युवा क्लव मनहरी गाउँपालिका-९ रजैयाको आयोजनामा भएको रजैया कप फुटबल प्रतियोगिताको उपाधी आयोजकको बी टिमले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा लामाटोल क्लव मनहरीसंग टाइब्रेकरमार्फत जित निकाल्दै आयोजकले उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपबिजेता बनेको लामाटोलले १० हजार रुपैयाँमा चित्त...
२९ कार्तिक,हेटौँडा। हेटौँडा-१० बाइपास राम मन्दिरमा रहेको एक ग्यारेजमा आगलागी भएको छ। हेटौँडा-१० मा राम मन्दिर रहेको माहान्काल मोटर ग्यारेजमा आगलागी भएको हो। शनिबार साँझ ७ :३० बजेको समयमा दिपावली गर्ने कम्रमा बालेको बत्ती र इलेक्ट्रिक गडबडीले आगो लागेको हुन सक्ने जनाइएको छ।ग्यारेजमा लागेको आगो जिल्ला प्रहरी कार्यालय...
२९ कार्तिक, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले तिहारमा दिल खोलेर बत्ती बाल्न आग्रह गरेको छ । शनिबार फेसबुकमा कार्यालयमा झिलिमिलि बत्ति बालेको तस्बिर राख्दै प्राधिकरणले ग्राहकलाई दिल खोलेर बत्ती बाल्न आग्रह गरेको हो । केन्द्रले आफ्नो कार्यालय, घर, आँगन झिलिमिली पारेको बताउँदै तिहार दिल खोलेर मनाउन भनेको छ ।...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























