Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

२ हजार १०८ संक्रमित निको भए, ८ जनाको ज्यान गयो

coronavirus-4914026_1920-1603193440.jpg

४ कार्तिक, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म कुल ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।  मन्त्रालयका अनुसार हालसम्म संक्रमण मुक्त हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा...

बागमती प्रदेशको राजधानी हेटौँडा मेनरोडमा खुल्यो राजधानी स्विट्स

20201020_170633-1603193313.jpg

४ कार्तिक,हेटौँडा।बागमती प्रदेशको राजधानी हेटौँडा-१० मेनरोडमा राजधानी स्विट्स पसल खुलेको छ।भेज तथा मिठाइ पारखीलाइ मध्यनजर गर्दै हेटौँडा ‌१० मेनरोडमा आजबाट राजधानी स्विट्स संचालनमा आएको  हो। करिब ५५ लाख लागतमा हेटौँडाका ३ जना युवा व्यवसायीले  स्विट्स पसल संचालनमा ल्याएका हुन।उक्त स्विट्स पसलको मंगलबार बिहान  नेपाल कांग्रेस...

मंगलबार ३ हजार ९३ जना कोरोना संक्रमित थपिए

presssssd-1603193049.jpg

४ कार्तिक, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ पीसीआर परीक्षण भएकोमा ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यससँगै आजसम्म देशभरी कोरोना भाइरसका कुल...

कैलाली घटना:वेपत्ता प्रहरी जवान साउद मृत भेटिए

20201020_113911-1603173506.jpg

कार्तिक १ गते शनिबार  कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० स्थित अस्थायी प्रहरी पोष्ट जुगेडामा ड्युटीमा रही  वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। असई सहित हराएका अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ...

मकवानपुरमा मंगलबार बिहान एकजना तेस्रोलिंगी सहित थपिए ७१ संक्रमित

20200826_210254-1603170913.jpg

४ कार्तिक ,हेटौंडा । मकवानपुरमा  मंगलबार बिहान ७१ जनामा कोरोना पुष्टि भएको छ।हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज बिहान १ तेस्रोलिङ्गी सहित ७१ जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्।  आज बिहान आएको रिपोर्ट अनुसार २७ महिला र ४३ पुरुष र एकजना तेस्रोलिंगीमा संक्रमण पुष्टी भएको हो।...

इङ्लिस प्रिमियर लिगः लिड्समाथि उल्भ्सको जित

34586588-8855511-image-a-1603158682.jpg

४ कार्तिक, हेटौंडा । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिड्स युनाइटेडलाई हराएको छ । सोमबार राति भएको खेलमा उल्भ्सले लिड्समाथि १–० ले हराएको हो । प्रिमियर लिगको नयाँ सिजनको सूरुवाती दुई खेल गुमाएको उल्भ्सले पछिल्ला तीन खेलमा जित निकालेको छ । उल्भ्सको जितका लागी खेलको ७० औं मिनेटमा राउल जिमेनेजले विजयी गोल गरेका थिए ।  जितसँगै...

आज बडादशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिंदै

Kushmanda-devi-1506219709-1603158205.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्मको थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने प्रचलन छ ।  आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख...

हेटौँडाका ३ जनामा कोरोना

20200725_220622-1603158113.jpg

४ कार्तिक,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ।चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा  गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ३ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएकोमा हेटौँडा-२ का ५६ बर्षीया महिला , हेटौँडा-५ का ५६ बर्षीय पुरूष र ,हेटौँडा-१३ का ५७ वर्षीय  पुरूष गरी...

रोनाल्डोले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने

cristiano-ronaldo-juventu-1603157927.jpg

४ कार्तिक, हेटौंडा । कोरोना भाइरसको संक्रमणका युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेल गुमाउने भएका छन् । युभेन्ट्सले सोमबार सार्वजनिक गरेको १९ सदस्सीय टिममा रोनाल्डोलाई राखेको छैन । कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो अहिले सेल्फ आईसोलेसनमा बसेका छन् ।  युभेन्ट्सले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार