Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आईपीएलः रोमञ्चक खेलमा मुम्बईमाथि पन्जाबको जित

SAM_4316-1603070567.jpg

३ कार्तिक, हेटौंडा । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर...

सोमबार बिहान मकवानपुरमा थपिए ३५ संक्रमित

images(2)-1603065870.jpg

३ कार्तिक , हेटौंडा । मकवानपुरमा  सोमबार  बिहान ३५ जनामा कोरोना पुष्टि भएको छ।हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज  बिहान ३५ जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्। सोमबार बिहान  आएको   रिपोर्ट अनुसार १४  महिला र २४ पुरुषमा संक्रमण पुष्टी भएको हो ।असोज ३० गते  संकलन गरिएको  स्वाबको...

राक्सिराङमा १४९ जना कांग्रेसमा प्रवेश

Raksirang-1603032674.jpg

२ कार्तिक, हेटौंडा । राक्सिराङ गाउँपालिकामा आइतबार १४९ जना कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सञ्चराज चेपाङसहित १४९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँसहितका नेताले नवप्रवेशीलाई स्वागत गरेका थिए...

हेटौँडा-७ नागस्वतीमा रहेको तासीर बोडिङ आईएसओ सर्टिफाई

20201018_181636-1603024515.jpg

२ कार्तिक,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-७ नागस्वतीमा रहेको तासीर इङ्लिस बोडिङ स्कुल उपमहानगरपालिका भित्रकै पहिलो अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह  (आर्ईएसओ ९००१ २०१५ ) सटिफाई प्राप्त गर्ने विद्यालय बनेको छ।  विद्यालयले अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह प्राप्त गर्न चाहिने मापदण्ड पुरा गरेकोले आइएसओ सटिफाई  हुन सफल...

अब कोरोना भए परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने 

presssssd-1603024155.jpg

२ कार्तिक, हेटौंडा । सरकारले अवदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ ।  आसोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यस्तो व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  बताए । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ । उनले आर्थिक रुपमा...

कोरोनाबाट थप १२ को मृत्यु, २ हजार ३२६ जना डिस्चार्ज भए

coronavirus-4914026_1920-1603019911.jpg

२ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।  देशका विभिन्न स्थानमा थप १२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ । यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार आज २ हजार ३ सय २६ जना...

आइतबार २ हजार ९४२ कोरोना संक्रमित थपिए

presssssd-1603019381.jpg

२ कार्तिक, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।  यससँगै नेपालमा आज कुल ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित...

असईको घाँटी रेटी हत्या, एक प्रहरी बेपत्ता

20201018_152054-1603013786.jpg

२ कार्तिक, धनगढी । धनगढीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको घाँटी रेटर हत्या भएकाे प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा...

मकवानपुरमा आइतबार थपिए ३८ संक्रमित

20200822_201615-1603012802.jpg

२ कार्तिक , हेटौंडा । मकवानपुरमा  आइतबार ३८ जनामा कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज  ३८ जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्।  रिपोर्ट अनुसार १९ महिला र १९ पुरुषमा संक्रमण पुष्टी भएको हो । असोज ३० गते  संकलन गरिएको स्वाबको हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार