Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आईपीएलमा २ सय खेल खेल्ने धोनी पहिलो खेलाडी

IPL-2020Indian-Premier-Le-1603157519.jpg

४ कार्तिक, हेटौंडा । महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको इतिहासमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलसँगै धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् । चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २००८ बाट आईपीएल खेलिरहेका छन् ।...

संकटकाल लगाउँने कुरा हल्ला मात्रैः गृह मन्त्रालय

griha-mantralaya-1603157131.png

४ कार्तिक, हेटौंडा । गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर संटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ । कोरोना संक्रमणको महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई संकटकाल तथा कफ्र्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको...

आईपीएलमा राजस्थानले चेन्नईलाई हरायो 

149364-pftfhhdclm-1603042-1603156610.jpg

४ कार्तिक, हेटौंडा । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चौंथो जित निकालेको छ । रोल ... अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।  शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले...

हेटौँडा-१९ नेवारपानीमा ट्रक र बस ठक्कर खाँदा १५ घाइते

20201019_202957-1603118935.jpg

३ कार्तिक,हेटौँडा।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा -१९ नेवारपानीमा सोमबार साँझ  यात्रुवाहक बस र मालवाहक ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।  हेटौडाबाट मनहरी तर्फ जादैगरेको ना २ ख ९०३८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको आउदै गरेको ना५ख ८५८९ नम्बरको ट्रक ठक्कर खादा १५ जना घाइते भएको मकवानपुर...

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै

149364-pftfhhdclm-1603042-1603112907.jpg

३ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा चेन्नई र राजस्थान आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट...

तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

1601189755tekwando_aso-1603109070.jpg

३ असोज, हेटौंडा । नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयको सचिवालय अनिश्चितकालका लागि बन्द भएको छ । संघले एक विज्ञप्ति निकाल्दै सोमबारबाट अर्को सूचना जारी नभएसम्मको लागि सचिवालय बन्द गरेको जानकारी दिएको छ । कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर जिल्ला अन्तर्गत रहेका अतिआवश्यक...

राखेपका नयाँ बोर्ड सदस्यहरुले लिए शपथ

1593765746-1603108938.jpg

३ असोज, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त बोर्ड सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपमा आयोजित समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  मन्त्रीपरिषद्को २९ गते बसेको बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो...

कोरोनाबाट थप १८ को मृत्यु, २ हजार ३३५ जना डिस्चाज भए

coronavirus-4914026_1920-1603107760.jpg

३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । मन्त्रालका सोमबार थप मृत्युभएका सहित नेपालका कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय ५७ पुगेको छ । यस्तै सोमबार सम्म देशभरीबाट २ हजार ३ सय ३५ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् ।  यससँगै हालसम्म ९४ हजार ५ सय...

नेपालमा कोरोनाका सकृय संक्रमितको संख्या ४० हजार नाघ्यो

Coronavirus-Blood-Test-77-1603107330.jpg

३ असोज, हेटौंडा । सोमबार देशभरी कोरोना भाइरसको सकृय संक्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० कोभिड १९ संक्रमित थपिएसँगै देशभरी संकृय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले सोमबार आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा....

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार