Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा आइतबार थपिए ३८ संक्रमित

20200822_201615-1603012802.jpg

२ कार्तिक , हेटौंडा । मकवानपुरमा  आइतबार ३८ जनामा कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज  ३८ जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्।  रिपोर्ट अनुसार १९ महिला र १९ पुरुषमा संक्रमण पुष्टी भएको हो । असोज ३० गते  संकलन गरिएको स्वाबको हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम...

मकवानपुरगढीमा ५२ जना कांग्रेसमा प्रवेश

20201018_142648-1603010708.jpg

२ कार्तिक, हेटौंडा । मकवानपुरगढी २ नम्बर वडा इकाईको आयोजनामा भएको कार्यक्रममा ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली, नेपाल सम्बत एवं छठको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय...

आइतबार सुनको मूल्य बढ्यो,चाँदी स्थिर

20200618_134400-1603010738.jpg

२ कार्तिक ,हेटौँडा।  आइतबार नेपाली बजारमा  सुनको भाउ सामान्य वृद्धि भएको  छ ।शुक्रबार  ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलाको ९४ हजार ९०० सय रुपैयाँ कारोबार भईरहेको र  यस्तै तेजाबी सुनको भाउ ९४ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।आज...

हेटौँडा-१० बसपार्कमा नागरीक सहयता कक्ष स्थापना

20201018_122242-1603003397.jpg

२ कार्तिक,हेटौँडा।  जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कको सहकार्यमा नजिकिदैँ गरेको चाडपर्वलाई लक्षीत गरी आइतबार(आज) देखि नागरिक सहायता कक्ष स्थापना गरेको छ।    हेटौंडा उपमहानगरपालिका– १० बसपार्कस्थितमा रहेको सामुदायिक प्रहरी सेवा उप...

कैलालीमा ड्युटीमा गएका २ प्रहरी हराए

20201018_114040-1603000742.png

२ कार्तिक,धनगढी ।  कैलालीमा ड्युटीमा गएका दुई जना प्रहरी सम्पर्कविहीन भएका छन् ।अस्थायी प्रहरी पोस्ट जुगेडामा ड्युटीमा गएका असई र हवल्दार गएरातिबाट सम्पर्कविहीन भएका हुन् । यो पोस्ट नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्दछ।  यता नजिकै पानीमा एकजनाको शव भेटिएको र शवको सनाखत हुन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी...

इटालिएन सिरी एः युभेन्टस बराबरीमा रोकियो

juventus-vs-crotone-serie-1602986519.jpg

२ कार्तिक, हेटौंडा । इटालिएन सिरी ए मा युेभन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्टस क्रोटोनेसँग १–१ को बरारबीमा राकिएको हो । खेलको १२ औं मिनेटमा क्रोटोनाका सिमेओन टोचुक्वु न्वान्क्वोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । युभेन्टसका डिफेन्डर लिओनार्दो बोनुचीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि क्रोटोनेले...

आइतबार मौसम सामान्यतया सफा रहने

20201018_073747-1602985931.jpg

२ कार्तिक, काठमाडौँ । देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली भए पनि अधिकांश भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको...

इंग्लिस प्रिमियर लिगः चेल्सीसँग साउथह्याम्पटनको बराबरी

EkiZnxTXEAAsmN2-1602985785.jpg

२ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनसँग बराबरी खेल्दै अंक बाडेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनसँग ३–३ गोलको बराबरी खेलेको हो । दुईपटकको अग्रता जोगाउँन नसक्दा चेल्सीले अंक बाड्न बाध्य भयो । चेल्सीका लागि टिमो वेर्नेरले दुई गोल गरे । काइ हाभर्ट्जले एक गोल थपे ।...

ला लिगाः नव प्रवेशी क्याडिजसँग रियल पराजित

EkjWGcEWkAAbNxw-1602985480.jpg

२ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल क्याडिजसँग १–० गोल अन्तरले पराजित भएको हो । रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा लोजानोले गरेको गोल नै क्याडिजको जितमा निर्णायक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

थप समाचार