Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनाबाट थप १२ जनाको मृत्यु, २ हजार १७४ जना डिस्चार्ज

coronavirus-4914026_1920-1602677184.jpg

२८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु भएको छ ।  योसँगै देशभर मृतकको संख्या ६ सय ७५ पुगेको छ । यस्तै आज २ हजार १ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन ।  आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ९ सय ९२, प्रदेश नम्बर २ मा १५ हजार १ सय ३३, बागमती प्रदेशमा ३२ हजार १ सय २७ र...

२४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ संक्रमित थपिए

presssssd-1602676977.jpg

२८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप २ हजरा ६ सय ३८ जना संक्रमित थपिएका छन ।  १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएकोमा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा संक्रमण देखिएको...

हेटौँडामा आज १९७ जनाको स्वाब संकलन

20200910_125927-1602675790.jpg

२८ असोज,हेटौँडा । हेटौंडामा आज  १९७ जनाको स्वाब संकलन भएको छ । हेटौँडा-१० राप्ति गोरक्षेश्वर मन्दिर स्थित आइसोलेसन वार्डबाट बुधबार  पुन:परीक्षणका लागि १४ जनाको र कोरोना आशंकामा  १८३ जना गरी १९७ को स्वाव संकलन गरीएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले प्रष्ट खबरलाई बताएका छन्।  संकलन गरीएको...

प्रहरी दिवसको अवसरमा हेटौँडा-२ मा रहेको वनस्खण्डी मन्दिरमा सरसफाई

20201014_171319-1602675138.jpg

 २८ असोज,हेटौँडा। ६५ औँ प्रहरी दिवसको अवसरमा हेटौंडा २ मा रहेका वनस्खण्डी मन्दिर परिसर सरसफाई गरिएको छ । बागमति प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर राना, वडा प्रहरी कार्यालय हेटौँडाका  निरीक्षक कृष्णप्रसाद विष्ट सहित  हेटौंडा उपमहानगरपालिका २ का...

धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1602667853.jpg

२८ असोज, माेरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनम कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ बेलबारी-१० का ३७ वर्षीय पुरुष र सुनसरी इटहरीकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । सहप्रवक्ता श्रेष्ठले इटहरी उपमहानगरपालिका–६ की मधुमेहको...

कर्मचारीलाई कोरोना पुष्टिपछि मकवानपुर प्रशासनको सेवा बन्द

20200816_091131-1602667271.jpg

२८ असोज, हेटौंडा । कर्मचारीलाई कोरोना पुष्टिपछि मकवानपुर प्रशासनको सेवा बन्द गरिएको छ । प्रशासनको एक कर्मचारीमा कोरोना देखिएकाले प्रशासनले सेवा बन्द गरेकोे हो । निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा बुधबारदेखि कार्तिक १ गतेसम्म सेवाग्राहीका दैनिक सेवा बन्द गरिएको छ ।  यो अवधीमा शान्ति सुरक्षा, विपद...

मकवानपुरमा पुन:थपिए ४० संक्रमित,संक्रमित संख्या ११९

images(2)-1602665224.jpg

२८ असोज, हेटौंडा । मकवानपुरमा बुधबार  दिउँसो थप  ४० जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार दिउँसो ४० जनामा संक्रमण पुष्टी भएको बताएका छन्। बुधबार  दिउँसोको  रिपोर्ट अनुसार १३ महिला र २६ पुरुष र १ जना जिल्ला बाहिरका गरी ४० जनामा संक्रमण पुष्टी भएको छ । असोज २६...

मकवानपुर प्रहरीको सकृयता: हराएको २५ थान मोबाइल सम्बन्धीत व्यक्तिले पाए

20201014115534_IMG_7891-1602663834.JPG

२८ असोज,हेटौँडा।  मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएका र चोरी भएका मोबाइल फोन फेला पारी सम्बन्धित धनिको जिम्मा लगाएको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फेला परेको सामसुङ,हुवाबे,एमआई लगायतका २५ थान मोबाइल फोन सम्बन्धित धनिको जिम्मा लगाइएको हो। कार्यालयका आइटीका शाखाका विवेक भुषालले विशेष...

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित 

Nepal-in-UN-for-second-te-1602642676.jpg

२८ असोज, हेटौंडा । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।  मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार