Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वकप छनोटः नेयमारको ह्याट्रिक, ब्राजिलको शानदार जित

20201014_084154-1602644291.jpg

२८ असोज, हेटौंडा । विश्वकप छनोटमा ब्राजिलले पेरुमाथि ४–२ को जित निकालेको छ । बुधबार बिहान भएको खेलमा नेयमार प्रेरित ब्राजिलले पेरुविरुद्ध शानदार जित आत्मसाथ गरेको हो । ब्राजिलको जितमा नेयमारले ह्याट्रिक गरे । खेलमा अग्रता पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट लिएको थियो । २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा...

अग्रता जोगाउन नसक्दा स्टिजरल्याण्ड बराबरीमा रोकियो

960x0-1602640429.jpg

२८ असोज, हेटौंडा । नेसन्स लिग फुटबलमा दईपटकसम्मको अग्रता जोगाउन नसक्दा स्विटजरल्याण्ड बराबरीमा रोकिएको छ । मंगलबार राति जर्मनीसँगको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा स्विटजरल्याण्डसंग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । स्विटजरल्याण्डका लागी गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन्...

विश्वकप छनोटः बोलिभियामाथी अर्जेन्टिनाको जित

20201013_183436_resize_79-1602639321.jpg

२८ असोज, हेटौंडा । विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ । मंगलबार राति अर्जेन्टिनाले छनोट चरणको दोस्रो खेलमा बोलिभियालाई हराएको हो । अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेज र जोकिन केरीले एक एक गोल गरे । अर्जेन्टिनाको लागी पहिलो गोल गरेका मार्टिनेजले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए । यसअघि...

नेसन्स लिग फुटबलः युक्रेनद्वारा स्पेन स्तब्ध

EkPuY_3XsAUXHum-1602638956.jpg

२८ असोज, हेटौंडा । नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग स्तब्ध भएको छ । मंगलबार राति पछिल्लो करिब दुई वर्षको अन्तरमा पहिलो हार ब्यहोर्ने क्रममा स्पेन युक्रेनसंग १–० ले पराजित भएको हो ।  युक्रेनको जितका लागी बैकल्पिक खेलाडीको रुममा मैदान छिरेका भिक्टोर स्यागान्कोभले विजयी गोल गरे । म्यान्चेष्टर...

बुधबार हेटौँडाका * ७३ जनामा कोरोना

20200822_110631-1602634824.jpg

२८असोज, हेटौंडा । मकवानपुरमा मंगलबार बिहान कोरोना पुष्टि भएका ७९ जना मध्ये *७३ जना हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार  बिहान ७९ जनामा संक्रमण पुष्टी भएको जसमा हेटौँडा उपमहानगरपालिका भित्रका मात्र *७३ जनामा कोरोना पुष्टि भएको बताएका छन्।  बुधबार...

आईपिएलमा चेन्नईको तेस्रो जित, हैदराबाद पराजित

20201014_055735-1602634538.jpg

२८ असोज, हेटौंडा । साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित...

बुधबार बिहान मकवानपुरमा थपिए ७९ संक्रमित

20200826_210254-1602633931.jpg

२८ असोज, हेटौंडा । मकवानपुरमा बुधबार  बिहान ७९ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार बिहान ७९ जनामा संक्रमण पुष्टी भएको बताएका छन्। बुधबार  बिहान रिपोर्ट अनुसार २६ महिला र ५३ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको...

रोनाल्डोलाई कोरोना

20201013_205417-1602601901.jpg

२७ असोज,हेटौँडा।  पोर्चुगल तथा इटालीयन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि  भएको छ।  ३५ वर्षीय रोनाल्डोलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको पोर्चुगिज फुटबल फेडेरेसनले जनाएको छ।संक्रमण भएसँगै रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिमबाट अलग गर्दै होम आइसोलेसनमा पठाइएको छ।...

कोरोना परीक्षणको शुल्क एक हजार

Test-1602601080.jpg

२७ असोज, काठमाडौँ । सरकारले कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ । एन्टिजेन विधिबाट कोरोना परीक्षणको अधिकतम शुल्क एक हजार रुपैयाँ लाग्ने र शुल्क समयानुकुल परिमार्जन हुँदै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले एन्टिजेन परीक्षणका क्रममा एफडीए, ईयुए...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार