Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उपत्यकाका सरकारी अस्पताल कोभिड अस्पताल बनाईने

Ministry-of-Health-and-Po-1602506041.jpg

२६ असोज, हेटौंडा । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।  तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

महासंघका पूर्व अध्यक्ष गाउँलेलाई मातृशोक 

Soma-1602504400.jpg

२६ असोज, हेटौंडा । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा ललितपुर खुमलटारस्थित निवासमा सोमबार निधन भएको छ ।  नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले शोक बक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् भने परिवारजनमा शोक प्रकट गरिएको छ...

कर्णालीका मुख्यमन्त्री शाहीले प्रमुख सचेतक हटाए

mahendra-bahadur-shahi-1602504129.jpg

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।  कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् । मुख्यमन्त्री शाहीले  सोमबार नै...

सोमबार कोरोना भाइरसका ४ हजार ४७ नयाँ संक्रमित थपिए

presssssd-1602502995.jpg

२६ असोज, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८...

कोरोना संक्रमणबाट सोमबार थप ९ जनाको मृत्यु

1593851771_He-became-ill-1602502674.jpg

२६ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । सोमबार २ महिला र ७ जना पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७१ वर्षिया र चितवनमा ४० वर्षिया महिलाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।  यस्तै सुनसरीमा ३७...

क्रिकेट संघको साधारण सभा फेरि स्थगित

20201012_170633-1602501666.jpg

२६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को  वार्षिक साधारण सभा फेरी स्थगित भएको छ । असोज २८ र २९ गतेका लागि साधारण सभा तय भएको थियो। केन्द्रीय समितीका केही सदस्यमा कोरोना संक्रमण रहेका कारण साधारण सभा स्थगित गर्नु परेको क्यानले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएको थियो । साधारण...

दुई अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

१२३2-1602500611.jpg

२६ असोज, हेटौंडा । दुई अमेरिकी अर्थशास्त्रीलाई ‘अक्सन थियोरी’मा उनीहरुले गरेको योगदानका लागि नोबेल पुरस्कार दिइने भएको छ। द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अर्थशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई संयुक्तरुपमा दिने घोषणा गरेको हो ।  अक्सन थियोरीलाई सुधार गर्दै उनीहरुले अझ वैज्ञानिक बनाएको...

सीमा विवादबारे भारत-चीनबीच वार्ता

India-China-flags-1-15980-1602480737.png

२६ असोज, हेटौंडा । भारत-चीनबीच सीमा विवादबारे वार्ता हुँदैछ । पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि सोमबार दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुन लागेको हो । सीमा वार्तामा पहिलोपटक चीनका कूटनीतिक प्रतिनिधि पनि सहभागी हुँदैछन् ।वार्तामा चीनको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने जनाइएको...

रुपन्देहीमा कोरोना संक्रमित पुरूषको मृत्यु

Corona-death-6-1602480358.jpg

२६ असोज, रुपन्देही । रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार