Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशसभा सदस्य श्रेष्ठलाई कोरोना पुष्टि

20201011_162722-1602412897.jpg

२५ असोज, हेटौंडा । बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । काठमाडौंका सांसद श्रेेेेष्ठलाई आइतबार कोरोना पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।  उनले आफुसंगमा आएकाहरूलाई कन्ट्याक्ट ट्रेसिङका लागि अनुरोध छ ।...

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

mahendra-bahadur-shahi-1602407471.jpg

२५ असोज, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीलाई संसदीय दलका नेताबाट हटाउन माग गर्दै बहुमत सांसदहरुले हस्ताक्षर गरेर संसदीय दलका प्रमुख सचेतक गुलाबगङ्ग शाहलाई बुझाएका छन् । प्रदेश सभामा नेकपाका ३३...

आइतबार मकवानपुरमा २७ जनामा कोरोना पुष्टि

20200826_210254-1602407029.jpg

 २५ असोज, हेटौंडा । मकवानपुरमा आइतबार २७ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार आइतबार दिउँसो २७ जनामा संक्रमण पुष्टी भएको बताएका छन्। आइतबार दिउँसो  आएको  रिपोर्ट अनुसार १३ महिला र १४ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २३ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा...

कोरोना संक्रमित वडाध्यक्षको निधन

20200604_122238-1602406535.jpg

२५असोज,हेटौँडा । चितवनको भरतपुरका कोरोना संक्रमित  एकजना वडाध्यक्षको निधन भएको छ।  चितवनको भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु भएको भरतपुर अस्पतालले जनाएको छ। वडाध्यक्ष तामाङको  भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍य आज बिहान नििनिधन भएको हो। असोज १६ गते कोरोना पुष्टि भएको ७०...

सहमति पछि डा. केसीले जुस खाएर अनसन तोडे

20201011_134419-1602403644.jpg

२५ असोज, काठमाडौँ । डा. गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन् । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनसनरत डा. केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएसँगै अनशन तोडिएको छ । डा. केसी र सरकारबिच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,...

गाँजा खेतीलाई प्रेरित गर्नु भनेको जेल पठाउनु हो:मुख्यमन्त्री पौडेल

20201011_131708-1602401614.jpg

२५ असोज, हेटौंडा । मूख्यमन्त्री डोरमणी पौडेलले गाँजा लगाउन प्रेरित गर्नु भनेको जेल पठाउनु भएको बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको जिल्ला समीक्षा बैठकमा बोल्दै उहाँले गाँजा लगाउनु नेपालमा कानूनी रूपमा अबैधानिक भएकाले गाँजा लगाउन प्रेरित गर्नु भनेको जेल पठाउनु भएको बताएका हुन् ।उनले गाँजा लगाउन प्रेरित गर्नेले गाँजा लगाए जेल...

हेटौँडाका कोभिड फोकल पर्सन चौलागाईं सम्मानित

20201011_104113-1602392450.jpg

२५ असोज,हेटौँडा। हेटौँडाका कोरोना(कोभिड-१९) फोकल पर्सन एवं  हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईं सम्मानित भएका छन्।  उनलाई जिल्लामा कोरोना न्युनिकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै आज हेटौँडामा सम्मान गरिएको हो।जिल्ला समन्वय समिति मकवानपुरको बार्षिक समिक्षा बैठकमा आज...

भारतमा अहिलेसम्मकै धेरै १ लाख बढी संक्रमित थपिए

Coronavirus-India-696x459-1602380792.jpg

२५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८ हजार ३ सय ७१ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ७० ला  ५१ हजार ५ सय ४३ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४...

विश्वमा एकैदिन ३ लाख ५५ हजार कारोना संक्रमित थपिए

there-are-now-seven-known-1602380401.jpg

२५ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ३ लाख ५५ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८ सय ७८ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार