२४ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमित मध्ये...
२४ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा चेन्नई आफ्नो सातौं र बैंगलोर छैटौं खेलका लागि मैदान उत्रने छन् । चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे...
२४ असोज, बुटबल । बुटवलमा कोरोना संक्रमित २ जना पुरूषको मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको र बुटवल–१० का ७९ वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताए...
२४ असोज, पाल्पा । जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि पाल्पाको पाल्पाको निस्दी गाउँपालिका कार्यालय सिल गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै आगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका सिल गरिएको हो । गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको...
२४असोज, चितवन । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ बर्षीय पुरुष रहेका छन् । क्यान्सरका विरामी समेत रहेका उनको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।उनमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।योसँगै...
२४ असोज,हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका थप ३ जनामा कोरोना पुष्टि भएको छ।चितवनमा गरिएको परिक्षणमा हेटौँडा उपमहानगरपालिकाका २ जना र बकैया गाउँपालिकाको १ जना गरी ३ जनामा कोरोना पुष्टि भएको हो। हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ४ र १३ की २ महिला,त्यसैगरी बकैया गाउँपालिकाका १ पुरुषमा कोरोना...
२४ असोज,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेबाट हराएको एउटा मोटरसाइकल हेटौँडा-१३मा भेटिएको छ। असोज १४ गते बिहान हेटौँडा-५ पिप्ले स्थित बानियाँ निर्माण सेवा प्रालिको कार्यालय अगाडी पार्किङ गरेर राखेको अश्विनी कुमार आचार्यको नाममा रहेको ना ६४ प ७५५७ नम्बरको मोटरसाईकल हेटौँडा-१३ सिग्रेनीको जंगल वेवारिसे अवस्थामा...
२४ असोज, नेपालगञ्ज । घुससहित एक प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय खजुराखुर्द बाँकेका हवल्दार राजेशबहादुर द्वाल रहेका छन् । उनलाई १३ हजार घुससहित पक्राउ गरेको अख्तियार नेपालगञ्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए । मानपुरस्थित एक...
२४ असोज, खोटाङ । खोटाङमा श्रीमान्को कुटाइबाट श्रीमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी मृत्यु भएको हो । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरोले हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । लोहोरोले हान्दा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...





-1602309469.jpg)



















