Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

20200618_134400-1602225404.jpg

२३ असोज, काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेको छ ।शुक्रबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विहिबार सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।  चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार...

प्रधानमन्त्रीका ३ सल्लाहकारले जिते कोरोना

20200903_162905-1602225000.jpg

२३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहित ३ सल्लाहकारहरूको कोरोना निको भएको छ। मुख्य सल्लाहकार रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोनाभाइरस संक्रमण भएको थियो।पछिल्लोपटक गरिएको परीक्षणमा तीनै जना सल्लाहकारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको...

जुगल गाउँपालिकाका अध्यक्षलाई कोरोना पुष्टि

images(2)-1602224763.jpg

२३ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका उनलाई कोरोना पुष्टी भएको हो । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् । उनी अहिले काठमाण्डौंमा होम आइसोलेसनमै...

हेटौंडा स्थित सहकारी बैंकका ४ कर्मचारीमा कोरोना,बैंक शिल

20200808_160426-1602224051.jpg

 २३ असोज, हेटौंडा । हेटौंडास्थित राष्ट्रिय सहकारी बैंकका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।हेटौंडा–२ स्थित ओम भवनमा रहेको बैंकका २ महिला र २ पुरुष गरी ४ जना कर्मचारीमा कोरोना पुष्टी भएको हो ।  संक्रमित कर्मचारी आईसोलेसनमा रहेको र केही दिनका लागि बैंक शिल गरिएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद...

हेटौँडामा शुक्रबार २२८ जनाको स्वाब संकलन

20200910_125927-1602219494.jpg

२३ असोज ,हेटौँडा। हेटौंडामा आज शुक्रबार २२८ जनाको स्वाब संकलन भएको छ ।हेटौँडा-१० राप्ति गोरक्षेश्वर मन्दिर स्थित आइसोलेसन वार्डबाट शुक्रबार  पुन:परीक्षणका लागि१३  जनाको र कोरोना आशंकामा २१५ जना गरी २२८ को स्वाव संकलन गरीएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले प्रष्ट खबरलाई बताएका छन्।  संकलन...

विश्वकप छनोटमा अर्जेन्टिनाको जित 

1561039941messi-1602211026.jpg

२३ असोज, हेटौंडा । लियोनल मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकप छनोटमा जित निकालेको छ । शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो । अर्जेन्टिनाको जितमा एक मात्र गोल लियोनल मेस्सीले गरे । खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाएका...

२४ घण्टामा विश्वमा कोरोनाबाट ६ हजार बढीको मृत्यु 

SZtHGDciB8spUVZf38FNYB-1602210595.jpg

२३ असोज, हेटौंडा । महामारीको रुपमा फैलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार ४ सय २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख ६६ हजार ४ सय १२...

विश्वभर ३ लाख ४८ हजार भन्दा धेरै संक्रमित थपिए

there-are-now-seven-known-1602210283.jpg

२३ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ३ लाख ४८ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६ सय ३० जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड...

लिबियामा सात भारतीय नागरिक अपहरणमा

pjimage-33-jpg_710x400x-1602209544.jpg

२३ असोज, हेटौंडा । लिबियाको एउटा तेल प्रशोधन केन्द्रमा कार्यरत सात भारतीय नागरिक अपहरणमा परेका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबियाली सरकारलाई आग्रह गरेको छ । तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय नागरिकहरुलाई भारत फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार