Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कलाकार हरिवंश र पत्नी रमिला दुबैजनालाई कोरोना

८-10-1601986110.png

२० असोज, हेटौंडा । हास्य कलाकार हरिवंश आचार्य र उहाँकी धर्मपत्नी रमिला आचार्य दुबैजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कलाकार आचार्यले कोरोना परीक्षणका लागी सोमबार स्वाब दिएकोमा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो ।  कलाकार आचार्यले उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका...

प्रदेश-५को राजधानी दाङको देउखुरी

20201006_173749-1601985394.jpg

२० असोज,बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो ।जनता समाजवादी पार्टी नेपालका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मतदानमा भाग लिएनन् । त्यसैगरी प्रदेश ५ को नाम...

मंगलबार १ हजार ५५१ जना संक्रमित थपिए

121212-1601985265.jpg

२० असोज, हेटौंडा । नेपालमा मंगलबार १ हजार ५ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । उपत्यकामा मात्रै मंगलबार १ हजार १७ जना संक्रमित...

नेपालका कोरोना संक्रमणबाट मर्नेको संख्या ५६३ पुग्यो

1593851771_He-became-ill-1601985026.jpg

२० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ । मंगलबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको हो । मन्त्रालयका अनुसार मंगलबार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।...

मकवानपुरको भैंसेमा नाईट्रोभेटसहित २ जना पक्राउ

20201006_150944-1601976484.jpg

२० असोज, हेटौँडा । मकवानपुरको भैसेमा  लागुऔषध नाईट्रोभेट सहित  २ जना पक्राउ परेका छन् । त्रिभुवन राजपथ सडक खण्डमा भिमफेदी-२ भैंसेबाट,भैसे प्रहरीले लागुऔषध नाईट्रोभेट सहित  २ जना  पक्राउ गरेको छ।   प्रहरी  चौकी भैँसेबाट प्रहरी नायव निरीक्षक  कुल बहादुर श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडाबाट काठमाण्डौ जादैँ...

काठमाडौँमा बन्धक बनाइ महिलाको हत्या, मकवानपुरबाट नक्कली नागरिकता

binaya-majhi_USkPLzugyY-1601976303.jpg

२० असोज, काठमाडौँ । महानगरीय अपराध महाशाखाले महिलालाई बन्धक बनाई हत्या गर्ने फरार अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाकाअनुसार विनयले २०७६ जेठ ५ गते सिन्धुपाल्चोक कर्थली–३...

मंगलबार सुनको मूल्य बढ्यो

20200618_134400-1601975619.jpg

२० असोज,हेटौँडा। नेपालमा  मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ।सोमबार घटेको सुनको मुल्य मंगलबार  तोलामा ८०० रुपैयाँले बढेको हो  । आजको सुनको  मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको छ भने  तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकिएको छ नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।त्यसैगरी चाँदीको मुल्य पनि तोलामा २०...

प्रहरीद्वारा नक्कली डीएसपी पक्राउ

nakkali-dsp-1601975549.jpg

२० असोज, जनकपुर । बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका-४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने नाममा ठगी गर्ने व्यक्ति समातिएका छन् । प्रहरीका अनुसार साहलाई रिहा गराइदिने नाममा शिवका भाई मुकेशसँग ३५ हजार लिने अर्नामा गाउँपालिकाका मोहम्द जाबीरलाई पक्राउ...

डा. केसीको जीवनरक्षा गर्न पूर्वप्रधानमन्त्री नेपाल र खनालको आग्रह

madham_jhalnath-1601974605.jpg

२० असोज, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै २३ दिनदेखि आमरण अनशनरत डा. केसीसँग तत्काल वार्ता थाल्न उनीहरुले सरकारलाई आग्रह गरेका हुन् । दुबै नेताले सञ्चारमाध्यममार्फत डा. केसीको जीवन रक्षा सरकारको पहिलो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार