Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबार दिउँसो मकवानपुरमा थपिए ४१ संक्रमित

20200826_210254-1602064151.jpg

२१ असोज, हेटौंडा । मकवानपुरमा बुधबार दिउँसो ४१ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार दिउँसो ४१ जनामा संक्रमण पुष्टी भएको हो ।रिपोर्ट अनुसार ११महिला र ३०पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज २० गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

बादलका सल्लाहकार पथिकलाई पनि कोरोना

Pathik-1602056590.jpg

२१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को एक सल्लाहकारलाई पनि कोरोना पुष्टी भएको छ ।  बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनले आफुलाई कोरोना पुष्टी भएको जानकारी दिंदै आफ्नो निकट सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनलाई संक्रमण...

काठमाडौं-गाउँ ओहोरदोहोर नगर्न सरकारको सुझाव

PG-1602056321.jpg

२१ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकोले काठमाडौं–गाउँ ओहोरदोहोर नगर्न सुझाव दिएको छ ।  मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामान्य अवस्थामा झैं काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण...

नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो

Gold-1602054696.jpg

२१ असोज, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   बुधबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ कायम भएको जबकी मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । मंगलबार ९४ हजार ४ सय रुपैयाँ रहेको तेजावी सुनको मूल्य बुधबार तोलाको ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।  महासंघका अनुसार...

कोरोनाबाट २ महिने शिशुको मृत्यु

corona1-1602050687.jpg

२१ असोज, झापा । कोरोना भाइरसको संक्रमणका कारण मेची प्रादेशिक अस्पताल भद्रपुरमा दुई महिने शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो । कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण देखिएपछि शिशुको स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट आउन अगावै उनको मृत्यु भएको थियो । आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए ।...

बुधबार थप २ जना कोरोना संक्रमितको मृत्यु

Death-from-corona-1602048683.jpg

२१ असोज,बुटबल । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुईजना संक्रमितको मृत्यु भएको छ ।  बुटवल उपमहानगरपालिका वडा नम्बर ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयुमा उपचाररत पुरुषको मंगलबार राति र...

बागमती प्रदेश सरकारले लोगो परिवर्तन गर्ने,लोगो डिजाइन गर्नेलाई ३० हजार

20201007_090806-1602041158.jpg

२१ असोज,हेटौँडा। बागमती प्रदेश सरकारले लोगो परिवर्तन गर्ने भएको छ।बागमती प्रदेश प्रदेशसभा सचिवालयले एक सुचना जारी गर्दै  लोगो परिवर्तन लागिएको जनाएको छ।   नेपालको नयाँ नक्सामा लिम्पियाधुरासहितको भू-भाग समावेश गरिएकोले सो नक्सा सहित नयाँ लोगो डिजाइन  गर्न लागिएको  उल्लेख गरिएको छ।नयाँ लोगोमा नेपालको राष्ट्रिय झण्डा,...

भिसा र बसोबास सम्बन्धी नीतिमा परिवर्तन गरिएको छैनः अमेरिकी दूतावास

Embassy-1602037034.jpg

२१ असोज, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी नीतिमा फेरबदल नगरिएको प्रष्टीकरण दिएको छ ।  दूतावासले भिसासम्बन्धमा आएका केही समाचार गलत अर्थ दिने खालको भएको बताउँदै दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको जनाएको हो । यो नीतिले नेपालका कम्युनिष्ट पार्टीका सदस्यहरुको आप्रवासनमा रोक लगाउने नभनेको जनाईएको छ ।...

धादिङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

Dead-Body11-1602036612.jpg

२१ असोज, धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ चरङ्गेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकका चालक गंगाजमुनागाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय टेक बहादुर तामाङ रहेका छन् ।  दुर्घटनामा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाईते हुनेमा नेत्रावती डबजोङ गाउँपालिका वडा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार