Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौं उपत्यका थपिए १ हजार ५९९ संक्रमित

5f6be3099bb4a_5f3b1b5fd10-1601814273.jpg

१८ असोज, हेटौंडा । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५९९ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ३७३ जना रहेका छन् । मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ३७३, ललितपुरमा १८७ र...

हेटौँडा-७ न्युरेनी चिसापानीको भित्री सडक ६ मिटर फराकिलो हुने

20201004_180501-1601814281.jpg

१८ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ न्युरेनी चिसापानीको भित्री सडक ६ मिटर फराकिलो हुने भएको छ। हेटौंडा उपमहानगरपालिकाको हेटौँडा-७ को योजना अन्तर्गत न्युरेनी  चिसापानीमा कान्तिलोकपथको संगालोचोकबाट पशुपति मन्दिरसम्मको बाटो ६ मिटर फराकिलो बन्ने भएको हो । आइतबार बिहान संगालो टोल विकास संस्थाको पहल र वडाध्यक्ष राजन...

धनगढी प्रिमियर लिग टी–२० क्रिकेट पुन स्थगित

download-1601814053.jpg

१८ असोज, हेटौंडा । चौंथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट स्थगित भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल स्थगित भएको जनाएको छ । चौंथो संस्करणको प्रतियोगिता कात्तिक ८ देखि २२ गतेसम्म हुने तालिका रहेको थियो । तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता तोकिएको...

कोरोना संक्रमणबाट पाँच दिने शिशु सहित थप ७ जनाको मृत्यु

Corona-Death-1601810125.jpg

१८ असोज, हेटौंडा । नेपालमा कारोना भाइरस अर्थात (कोभिड—१९) बाट पछिल्लो २४ घण्टामा एकजना पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरका एकजना पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।  मृत्यु हुनेमा चितवनमा ५५ वर्षिया महिला, बाँकेमा २५ वर्षिया...

भीमफेदी सुमो दुर्घटना :मृतकको संख्या ३ पुग्यो,२ जनालाई भरतपुर लगियो

20201004_163848-1601808906.jpg

१८ असोज,हेटौंडा । हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको भिमफेदी–६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । झापा जोरपानी गाउँपालिका वडा नम्बर ७ की २५ बर्षीया देवीकुमारी गिरीको हेटौँडा अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो भने अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो  ।मृतक २...

देशभर २ हजार २५३ जना कोरोना संक्रमित थपिए

presssssd-1601808723.jpg

१८ असोज, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८६...

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित

dr_kc_hunger_strike_20180-1601807947.jpg

१८ असोज, हेटौंडा । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बस्नुभएका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् ।  जुम्लाबाट १९ औं अनसन सुरु गर्नुभएका...

आईपीएलमा आज दुई खेल हुँदै

MI-vs-SRH-CSK-vs-KXIP-1601805475.jpg

१८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ । सारजाहमा हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद आमने सामने हुने छन् । दुबईमा दोस्रो खेलमा चेन्नई सुपर किंग्स विरुद्ध किङ्स इलाभेन पन्जाब मैदान उत्रनेछ । सारजाह क्रिकेट मैदानमा साविक विजेता मुम्बई...

कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द रहने

Nepali-Congress-Party-Off-1601801176.jpg

१८ असोज, हेटौंडा । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय पाँच दिन (असोज २२ गते) सम्म बन्द रहने भएको छ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुन नरसिंह केसी र गगन कुमार थापा सहित केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि कार्यालय बन्द हुने भएको हो । कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार