Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितवनमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

Corona-death-6-1601722803.jpg

१७ असोज, चितवन । चितवनमा कोरोनाको संक्रमणबाट शनिबार एक पुरुषको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका-१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना हुनुभएका उनमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा शुक्रबार...

आत्मबल बलियो पार्नुस कोरोना सजिलै जित्न सकिन्छ:राउत

20201003_163148-1601722230.jpg

१७ असोज,हेटौँडा।  हेटौँडाका युवा ब्यवसायी महेन्द्र राउत र उनको परिवारले आत्मबल बलियो पार्न सके कोरोना सजिलै जित्न सकिने  बताएका छन्।कोरोना संक्रमण भएर २४ दिनपछि कोरोना मुक्त भएर डिस्चार्ज भएका राउत तथा उनको परिवारले हेटौँडाका  संचारकर्मीलाइ यसो बताएका हुन।   मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव राउत र उनको श्रीमती...

हेटौँडा-१० सब्जी मण्डी नजिक एक पुरूष मृत फेला

20200604_122238-1601719628.jpg

१७ असोज,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१० बसपार्क सब्जी मण्डी नजिक एक पुरूष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी २५।३० बर्षका एक पुरूष मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए।   मृत फेला परेका  पुरूष हेटौँडा बजार आसपासमा कवाडी सामग्री बटुल्दै हिडनेगरेको बुझिएको र उनको यो समाचार तयार...

हेटौँडामा राप्रपा निकट युवाहरुको भेला

20201003_140755-1601713624.jpg

१७ असोज,हेटौँडा ।  शनिबार हेटौँडामा राप्रपा निकट युवाहरुको भेला सम्पन्न भएको छ। भेलाले सन्दिप थापाको अध्यक्षतामा ३१ सदस्य नयाँ युवा संगठन कार्यसमिती गठन गरेको छ।   मुरारी पौडेलको सभाध्यक्षता तथा राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा युवा संगठन केन्द्रिय  उपाध्यक्ष दामोदर वाग्ले,हेटौँडा नगर...

हेटौँडामा कुलमानको पुन:नियुक्त र डाक्टर केसीको समर्थनमा प्रदर्शन

20201003_131802-1601710754.jpg

१७ असोज,हेटौँडा।  हेटौँडामा कुलमान घिसिङको पुन:नियुक्त र डाक्टर गोविन्द केसीको मागको समर्थनमा प्रदर्शन गरिएको छ।हेटौँडा-४  बुद्ध चोकमा हाम्रो नेपाल,हामी नेपाली भ्रष्टाचार विरुद्धको अभियान बागमती प्रदेश मकवानपुरले शनिबार दिउँसो प्लेकार्ड र ब्यानर सहित प्रदर्शन गरेको हो।  बुद्ध चोकमा भेला भएकाहरुले'स्वास्थ्य र शिक्षा निशुल्क...

कर्रा दुर्घटना:गम्भीर घाइते मानन्धरलाई चितवन लगियो(अपडेट)

20200925_141948-1601702715.jpg

१७ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-४ कर्रामा शुक्रबार साँझ सुमोको ठक्करबाट घाइते भएका २ जना मध्ये एक जनालाई चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज लगिएको छ।  तिब्र गतिमा हेटौँडा बजारबाट कर्रा तिर  हुइकिएको ना १ ज १९४१ नम्बरको  सुमोले ना २० प ५९३६ नम्बरको मोटरसाइकल र एउटा ठेलालाई ठक्कर दिँदा मोटरसाइकल चालक...

त्रिशुलीमा ट्रक खस्यो,चालक सहित ३ घाइते

20200920_094237-1601700646.jpg

१७ असोज,मुग्लीन। पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ट्रक त्रिशूलीमा खस्दा ३ जना घाइते भएका छन्।  शनिबार बिहान भैरहवाबाट सिमेन्ट बोकेर  काठमाडौँ जाँदै गरेको  ना ५ ख ९६२२ नम्बरको ट्रक सो स्थानको एक मोड भन्ने ठाउँमा सडकबाट त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको...

लिभरपुलका साडियो मानेलाई कोरोना पुष्टि

IMG_20200124_162337-1601692026.jpg

१७ असोज, हेटौंडा । लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिक्षणको क्रममा मानेलाई कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ । कोरोना पुष्टि भएसँगै क्वारेन्टीनमा राखिएको र उनमा कोरोनाका सामान्य लक्षण देखिएको क्लबद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । २८ वर्षिया माने गत सोमबार आर्सनलबिरुद्ध प्रिमियर...

२५ हजार सक्रिय संक्रमित पुगेपनि बन्दाबन्दी हुन्नः स्वास्थ्य मन्त्रालय

Ministry-of-Health-and-Po-1601688943.jpg

१७ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २५ हजार सक्रिय संक्रमित पुगेपनि बन्दाबन्दी गरीहाल्नुपर्ने अवस्था नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तत्काल २५ हजार संक्रमित पुगेपनि मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पार्दै तिनको व्यवस्थापन गर्न सकिने जनाएका छन् । यही असोज ७ गते...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार