Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्रीका सञ्चार विज्ञ बजगाईलाई पनि संक्रमण

ramsharan-bajgai-300x300-1601798870.jpg

१८ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतवार आएको रिपोर्टमा आफूलाई संक्रमण भएको उने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहाकार बिष्णु रीमाल सहित ३ जना सल्लाहकार र एक जना स्वकीय सचिवलाई संक्रमण भएको भोलीपल्ट सञ्चार विज्ञ...

भिमफेदी सुमो दुर्घटना : २ को मृत्यु, ६ घाइते (अपडेट)

20200616_133449-159289374-1601798643.jpg

१८ असोज, हेटौँडा । भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु  भएको छ भने १ बालक सहित ६ जना घाइते भएका छन्  । हेटौँडाबाट काठमाडौंतर्फ जादै गरेको ना १ ज ४१०६  नम्बरको दक्षिणकाली यातायातको  सुमो दुर्घटना भिमफेदी-६ चिसापानी गढी नजिक दुर्घटना हुँदा सुमोमा सवार २ जनाको घटनास्थलमै...

भिमफेदीमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना,१को उद्धार

20200625_132542-1601795787.jpg

 १८ असोज,हेटौँडा।  भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ चिसापानी गढी नजिक सुमो दुर्घटना भएको छ।  हेटौँडाबाट काठमाडौं तर्फ जादै गरेको ना १ ज ४१०६  नम्बरको  दक्षिणकाली यातायातको सुमो दुर्घटना हुँदा जनाको जिवितै उद्धार गरिएको  छ भने केही हताहत भएको बुझिएको छ। अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय भिमफेदीको प्रहरी...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1601780536.jpg

१८ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ५१ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड ५१ लाख २२ हजार ३ सय २९ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ९४ हजार ४ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...

स्पेनिस ला लिगाः एट्लेटिको र भिल्ला रियलले बराबरी खेले

EjaZW26WAAA-GcE-1601779520.jpg

१८ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । उपाधिको दाबेदार मानिएको एट्लेटिको शनिबार भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा एट्लेटिकोले अंक बाड्नु परेको हो । एट्लेटिकोका केहि उत्कृष्ट प्रहारहरु भिल्लाका गोलकिपरले बचाउ गरेका थिए...

इंग्लिस प्रिमियर लिगः सिटीले लिड्ससँग अंक बाड्यो

EjbCSoFXkAAPb0D-1601779226.jpg

१८ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेको छ । शनिबार राति भएको खेलमा लिड्स युनाइटेडसँग १(१ गोलको बराबरी खेल्दै सिटीले अंक बाडेको हो । लिड्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो । खेलको १७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका...

इंग्लिस प्रिमियर लिगः क्रिस्टलमाथि चेल्सीको सहज जित

EjaGEd-XkAYXRk4-1601779007.jpg

१८ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै बेल चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे । स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो । जितसँगै चौंथो स्थानमा...

अहिलेसम्म देशभरीका ७०० कैदीबन्दीलाई कोरोना

chinnese-07112018054013-1601775675.jpg

१८ असोज, हेटौंडा । देशभरीका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ संक्रमितको मृत्यु भएको...

नर्सिङ पढ्न चिनी लामा प्रतिष्ठानको आर्थिक सहयोग

20201004_071850-1601775500.jpg

१८ असोज,हेटौंडा । हेटौंडा–११, थानाभ¥याङकी १६ वर्षीया स्मृति पोखरेललाई नर्सिङ पढ्न नगद सहयोग गरिएको छ ।उनलाई शनिबार चिनी लामा प्रतिष्ठानले नगद सहयोग गरेको हो।यस वर्षको एसईईमा उत्कृष्ट अंक ल्याएकी पोखरेलले   नर्सिङ पढ्ने ठूलो चाहना बोकेर पनि आर्थिक समस्यामा रहेकी उनलाई शनिबार हेटौंडा–११ स्थित विपन्न सरकारी संस्थामा अनौपचारिक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार