Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राक्सिराङमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

sdfdsfd_5c5524177f302-1600682901.jpg

५ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ मैनाटारमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय १३ बर्षीय रिजन तितुङ र ११ का अनुप वाइवा रहेका छन् । दुर्घटनामा घाइते भएका २७ बर्षीय सुजन शाहीलाई थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

sdfdsfd_5c5524177f302-1600665648.jpg

५ असोज, बझाङ । बझाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुंगल नगरपालिका वडा नम्बर १ को दहबगरमा आइतबार राती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय बझाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रबहादुर बोहोराका अनुसार दुर्घटनामा...

यस्तो छ देशभरको मौसम पूर्वानुमान

pani-1-1600656630.jpg

५ असोज, काठमाडौँ । देशभर सोमबार केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति...

नवलपुरमा खुर्पा प्रहार गरी ज्वाइँद्वारा ससुराको हत्या

20200921_082145-1600655796.jpg

५ असोज, हेटौंडा । नवलपुरमा ज्वाइँले आइतबार राति खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५ शेरगञ्जका ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार घाइते बनाएपछि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पतालमा...

विश्वका २ करोड २८ हजार भन्दा धेरैले कोरोना जिते

coronavirus-4914026_1920-1600655018.jpg

५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट विश्वका २ करोड भन्दा बढी मानिसहरु निको भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वल्र्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २ करोड २८ लाख १७ हजार भन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । विश्वभरमा ३ करोड १२ लाख भन्दा धेरै मानिस कोरोनाबाट...

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ हजार नाघ्यो

Coronavirus-India-696x459-1600654086.jpg

५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ८७ हजार नाघेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७ हजार ९ सय ९ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय ३५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो

there-are-now-seven-known-1600653716.jpg

५ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड १२ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड १२ लाख २८ हजार ४ सय ७६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ४३ हजार १९ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या...

साविक विजेता रियल पहिलो खेलमै बराबरीमा रोकियो

Real-draw-1-1024x683-1600652692.jpg

५ असोज, हेटौंडा । साविक विजेता रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ ।  स्पेनिस ला लिगाको आफनो पहिलो खेलमा रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो...

सिरि एः युभेन्टसको बिजयी सुरुवात

20181229-The18-Image-Rona-1600651607.jpg

५ असोज, हेटौंडा । युभेन्टसले इटालियन सिरि ए अन्तर्गत आइतबारराति भएको खेलमा साम्पडोरियामाथि जित निकाल्दै लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।  युभेन्टस स्टेडियममा भएको खेलमा साम्पडोरियामाथि ३–० को जित निकाल्दै लिगमा साविक विजेताले सुखद सुरुवात गरेको हो । युभेन्टसको जितमा डेजेन कुलुसेभ्स्की, लिओनार्दो बोनुस्सी र क्रिस्टियानो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार