६ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पुगेको छ । आज ८ सय २३...
६ असोज, काठमाडौँ । अनसनरत डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टरको आकस्मिक कक्षमा लगिएको छ । शिक्षण अस्पताल जान लागेका उनलाई तानेर बोकी ट्रमा पुर्याइएको हो ।ट्रमा सेन्टरको इमर्जेन्सी कक्षबाहिर प्रहरी तैनाथ गरिएको छ । डा.केसीका समर्थकहरु ट्रमा सेन्टर बाहिर जम्मा भएका छन् । केसीले ट्रमा सेन्टरमा झर्न नमाने...
६ असोज,हेटौँडा। मकवानपुरमा १ सय ४ केजी लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ परेका छन। आज बिहान अन्दाजी ४ बजेको समयमा प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्ठको कमाण्ड खटिएको प्रहरी टोलीले सूचनाको आधारमा मनहरी गाउँपालिका- ६ स्थित लोथर खोलाको बगरबाट १ सय ४ केजी गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । गाँजा...
६ असोज, काभ्रे । काभ्रेको पनौती नगरपालिका-५ चौकोटकी कोरोना संक्रमणबाट एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ५० वर्षीया महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले बताए...
६ असोज, बीरगञ्ज । पर्सा र बाराका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा पर्सा र बाराका १८ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। पर्साबाट १ सय ३६ स्वाबको परीक्षण गरिएकोमा ६ जना र बाराबाट १ सय ६४ स्वाबको परीक्षण गर्दा १२ जनामा संक्रमण...
६ असोज, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५...
६ असोज, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए । प्रहरीका अनुसार बिहान रडसहित घरको छतबाट...
६ असोज, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । यसअघि सोमबार बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । आइतबारको बैठकमा मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल भएको थियो । मंगलबार बाँकी एजेन्डामा...
६ असोज, जुम्ला । जुम्लामा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । डा केसीलाई सोमबार समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । तीन दिनदेखि अनसनका क्रममा उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गराईरहेका थिए । डा.केसीले प्रेस...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























