Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा फलोअपका १९ जना पुनः पोजेटिभ

Corona-Makwanpur-1600354316.jpg

१ असोज, हेटौंडा । हेटौंडामा विहिबार फलोअपका १९ जना पुनः पोजेटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार विहिबार साँझ सार्वजनिक रिपोर्टमा १९ जना पुनः पोजेटिभ देखिएको हो । भदौ ३१ गते कोरोना संक्रमितको स्वाब संकलन गरी फलोअप परीक्षण गरिएको जनाईएको छ ।...

मकवानपुरमा बिहिबार साँझ थप २५ जनामा कोरोना पुष्टि (वडासहित)

20200826_210254-1600353744.jpg

१ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार  साँझ २५ जना थप कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बिहिबार  साँझ थप २५  जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार १० महिला र १५ पुरुषमा संक्रमण पुष्टी भएको छ । भदौ ३१ गते स्वाब संकलन गरिएकाको  रिपोर्ट बिहीबार साँझ  सार्वजनिक गरेको...

काठमाडौं उपत्यकामा छ सय १८ जनामा कोरोना पुष्टि 

Coronavirus-Blood-Test-77-1600344228.jpg

१ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा  छ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा छ सय १८ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ५ सय ७, ललितपुरमा ६१ र...

राष्ट्रियसभा सदस्यका रुपमा बामदेवले लिए सपथ

2020-09-17_bamdev-1600342831.jpg

१ असोज, हेटौंडा । राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बागमदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका गौतमले आजै पद तथा गोपनियताको सपथ लिएका हुन् । आज राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ...

हेटौंडा-५ मा महिलाको शव भेटियो

20200917_165701-1600341350.jpg

१ असोज, हेटौंडा । हेटौंडा-५ मा एक महिलाको शव भेटिएको छ । रूद्रेश्वर मन्दिर नजिक खोल्सामा स्थानीय ६१ बर्षीया लेखा कुमारी सुवेदीको शव भेटिएको हो ।केही दिनदेखि हराइरहेकी उनको शव बिहिबार दिउँसो   मक्रानचुलि जाने बाटोको पिप्ले कुुुुनामा पर्ने पिप्ले पोखरा सामुदायीक वनको खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले जिल्ला...

२४ घण्टामा नेपालमा १ हजार २४६ संक्रमित थपिए

121212-1600340928.jpg

१ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दशहजार ६४१ वटा आरटी पीसीआर परीक्षण भएका छन् । योसँगै...

कोरोनाको संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

1593851771_He-became-ill-1600340543.jpg

१ असोज, हेटौंडा । देशभर पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीन महिला र एक पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङमा ६४ वर्षीया महिला, चितवनमा ३६ वर्षीया महिला, कैलालीमा ५७ वर्षीया महिला र काठमाडौंमा ८३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना...

कांग्रेस सभापति देउवा नै कन्ट्याक्ट ट्रेसिङमा

Deuba-1600325772.jpg

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कन्ट्याक्ट नै ट्रेसिङमा परेका छन् ।  देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।   देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति...

मकवानपुरका ४ जनामा विहिबार कोरोना पुष्टि (वडा सहित) 

Coronaa-1600324734.jpg

१ असोज, हेटौंडा । मकवानपुरका थप ४ जनामा विहिबार कोरोना संक्रमण पुष्टि भएको छ ।  हेटौँडा उपमहानगरपालिकाका २ पुरुष, मनहरी गाउँपालिकाका १ पुरुष र १ महिलामा गरी ४ जनामा कोरोना पुष्टी भएको हो । चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा परीक्षणमा हेटौँडा–४ का ७९ बर्षीय २ पुरुष, मनहरी–७ का ४६ वर्षीय एक पुरूष र मनहरी–९ का ४५...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार