Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा अर्को निर्णय नभएसम्म के गर्ने/के नगर्ने ? (यस्तो छ निर्णय)

DAO-Makwanpur1-1600323333.jpg

१ असोज, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विहिबारदेखि मकवानपुरमा अर्को निर्णय नभएसम्म के गर्ने के नगर्ने भनेर सूचना जारी गरेको छ । यसअघि असोज ५ गतेसम्मका लागि भन्दै जिल्लाभित्र सार्वजनिक सेवा प्रवाह, बजार व्यवसाय, उद्योग, बैंक तथा वित्तिय संस्था, यातायात क्षेत्र सञ्चालन तथा व्यवस्थापनबारे निर्णय गरेकोमा बुधबार नयाँ निर्णय...

प्रहरीद्वारा बागमती प्रदेशका स्थानीय तहमा सुझाव पेटिका राख्न शुरु

Gunaaso-Petika1-1600321848.jpg

१ असोज, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा सुझाव पेटिका राख्न शुरु गरेको छ । प्रहरी कर्मचारीहरुसंग सम्बन्धी गुनासा र सुझाव संकलनका लागि सुझाव पेटिका राख्न शुरु गरिएको हो ।  अभियानको विहिबार हेटौंडा उपमहानगरपालिकामा सुझाव पेटिका राखेर शुभारम्भ गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख...

देशभरका अदालतमा विहिबार बिदा

Supreme-1600312987.jpg

१ असोज, काठमाडौँ । देशभरका अदालतमा आज विहिबार बिदा दिने निर्णय भएको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा बिहीबार एक दिन अदालतमा विदा दिएको जनाईएको छ । विज्ञप्तिमा...

पेट्रोलमा मिसावट गर्ने हेटौंडाका खड्कासहित २ ट्यांकर चालक पक्राउ

Arrested-1600312082.jpg

१ असोज, हेटौंडा । पेट्रोलमा मिसावट गरेको आरोपमा हेटौंडाका एकसहित दुई ट्यांकर चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका २९ वर्षीय सन्तोष खड्का र बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ का २६ वर्षीय राजेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । खड्का ना ७ ख ४०९३ नम्बर र...

आजबाट लामो दूरीका यातायात संचालनमा आए

लामो-दूरी-1600311016.jpg

१ असोज, हेटौंडा । कोरोना भाइरसको संक्रमण फैलदै गएपछि रोकिएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात झण्डै ७ महिना पछि आजबाट संचालनमा आएका छन् । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत बर्षको चैत ११ मा लकडाउन गर्नु केहीदिन अघिबाटै बन्द भएका लामो दूरीका सार्वजनिक यातायात आजबाट संचालनमा आएका हुन् ।  सरकारले...

राष्ट्रपतिद्वारा गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित

Bamdev-1600310679.jpg

१ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त एक सदस्यमा मनोनित गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सिफारिस पत्र पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । सोमबार बसेको...

चार किलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

muglin-charkilo-landslide-1600310384.jpg

१ असोज, हेटौंडा । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ ।  पहिरो खस्न रोकीएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले...

नेकपाको सचिवालय बैठक भोलि शुक्रबार बस्ने

Nekapa-nepal-communist-pa-1600310034.jpg

१ असोज, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक भोली शुक्रबारको लागी तय भएको छ । स्थायी कमिटीको बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक भोली शुक्रबार बस्ने भएको हो ।  प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले बैठक तय...

कोरोनाले विश्व फुटबलमा १४ अर्ब डलर बढी घाटा हुने 

z6hg2u0l3afrvf6w7qk8-1600309729.jpg

१ असोज, हेटौंडा । विश्व फुटबल महासंघ फिफाले फुटबलको अर्थव्यवस्थामा कोरोनाभाइरस महामारीको आर्थिक प्रभाव १४ अर्ब डलरको हुने अनुमान गरेको छ । यो रकम करिब ४६ अर्ब डलर बराबरको फुटबलको विश्वव्यापी बार्षिक आर्थिक कारोबारको एक तिहाइको हिस्सा रहेको छ । फिफाले ठुलो आर्थिक मारमा परेका राष्ट्रिय फुटबल संघलाइ १.५ अर्ब डलर बराबरको आर्थिक सहयोग...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार