Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फ्रेन्च लिग वानः पीएसजीको पहिलो जित 

HLUDCSRRCJA7VG2T73YT5OWJG-1600309216.jpg

१ असोज, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा लगातार दुई खेल गुमाएको पेरिस सेन्ट जर्मन (पीएसजी) ले संघर्षपूर्ण पहिलो जित निकालेको छ ।  बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मेट्जमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो ।  आफ्ना स्टार खेलाडी विना मैदानमा उत्रिएको पीएसजीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नयाँ सिजनमा पहिलो...

कप्तान मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाको जित

6945d336b5078475aab5be403-1600308915.jpg

१ असोज, हेटौंडा । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भएको खेल आफनो पक्षमा पारेको छ । बार्सिलोनाले मैत्रिपूर्ण खेलमा जिरोनालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितका लागी कप्तान लिओनेल मेस्सीले २ तथा फिलिपे कोउटिन्होले १ गोल गरेका हुन् । जोन क्रुफ...

आजबाट लाइसेन्स वितरण हुने

licence-1600308608.jpg

१ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालयले विहिबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)  वितरण गर्ने भएको छ । यातायात व्यवस्था कार्यालय काठमाडौं ठुलो भर्याङले सूचना जारी गरेर यसबारे जानकारी दिएको हो । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै लाइसेन्स वितरण हुने कार्यालयले जनाएको छ । लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन...

भारतमा एकैदिन ९७ हजार भन्दा बढी संक्रमित थपिए

Coronavirus-India-696x459-1600308218.jpg

१ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८ सय ५९ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ५१ लाख १५ हजार ८ सय ९३ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १...

२४ घण्टामा विश्वमा कोरोनाबाट ६ हजार बढीको मृत्यु 

xcorona19-1591846813.jpg.-1600307841.jpg

१ असोज, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ४४ हजार ७ सय ७ जनाको...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

there-are-now-seven-known-1600307599.jpg

१ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड ३० हजार ८ सय ३९ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर ३ लाख ७ हजार ४ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २...

फुटबलको प्रशिक्षण खुला गर्न सरकारसँग माग

anfa_building-1600307031.jpg

१ असोज, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् । विस्तारै सबै क्षेत्र खुला गर्दै गएकाले अब...

हेटौँडा बजार विहिबारबाट ४ बजेसम्म खुल्ने

Hetauda-1600306546.jpg

१ असोज, हेटौँडा । हेटौँडा बजारमा विहिबारबाट अपरान्ह ४ बजेसम्म खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बजारलाई १ घण्टा अवधी थपेर २ समयमै खोल्ने निर्णय गरेको हो ।  निर्णय अनुसार तरकारी तथा खाद्यान्न एवं किराना पसल विहान १० बजेसम्म र अन्य पसल अपरान्ह ४ बजेसम्म खुल्ने भएको...

आज विश्वकर्मा पूजा, मेसिन तथा फलामको पुजा गरी मनाईदैं

Bish-Photo-1474114346-1600306323.jpg

१ असोज, हेटौंडा । आज असोज १ गते अर्थात आश्विन संक्रान्तिका दिन कालीगढहरुले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइदैछ ।  आजको दिनमा देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरी विश्वकर्मा पुजा मनाईदै छ ।  विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी विश्वकर्मा पुजा मनाउने प्रचलन छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार