Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मंगलबार मेघगर्जन र चट्याङसहित वर्षा

pani-1-1600148807.jpg

३० भदौ, हेटौंडा । मंगलबार देशभर मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  विहानैदेखि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  प्रदेश १ , प्रदेश २ ,  वागमती प्रदेश र  गण्डकी प्रदेशका एक वा...

मकवानपुरगढीमा सिलाइकटाइ तालिमसंगै मेसिन सहयोग

20200915_110016-1600147074.png

३० भदौ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा सिलाइकटाइ तालिम सम्पन्न भएको छ ।  मकवानपुरगढी वडा नम्बर ७ मा सत्कर्म साना किसान कृषि सहकारी संस्था लिमिटेड र आइभिडिएस मकवानपुरको आयोजना  एवं ७ नम्बर वडा कार्यालय र घरेलुु तथा साना उद्योग कार्यालय मकवानपुरको सहयोगमा २ महिने तालिम सम्पन्न भएको हो । तालिमसंगै सहभागी १५ जनालाई सिलाई मेसिन पनि...

२४ घण्टामा विश्वमा कोरोनाबाट ६ हजार बढीको मृत्यु 

SZtHGDciB8spUVZf38FNYB-1600138783.jpg

३० भदौ, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय ७५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ६६ हजार ५ सय ७३ जनाको...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघ्यो

there-are-now-seven-known-1600138529.jpg

३० भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका २ करोड ९४ लाख ४० हजार ४ सय १४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ४२ हजार ५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड १२ लाख भन्दा धेरै मानिसहरु निको भएर...

तालिवानी आक्रमणमा परी अफगानिस्तनमा जनाको मृत्यु

Taliban_AP1-1600138231.jpg

३० भदौ, हेटौंडा । अफगानिस्तानको पश्चिमी बाडगिस प्रान्तमा पूर्व अफगान सिनेट र उनका पाँच जना सुरक्षाकर्मीको हत्या भएको छ । कतारमा अफगान सरकार र विद्रोही तालीवानी समूहसँग शान्ति वार्ता जारी रहेका बेला पूर्व सिनेटसहित सुरक्षाकर्मीको हत्या भएको हो ।  बम बिस्फोट भएलगत्तै उनका सुरक्षाकर्मी र तालिवानी लडाकूहरुबीच गोली हानाहान भएको...

हेटौँडामा एक महिने शिशुमा कोरोना

20200822_110631-1600137017.jpg

३० भदौ, हेटौँडा ।  हेटौँडामा मंगलबार बिहान आएको रिपोर्ट अनुसार पहिलो पटक  एक महिने शिशुमा  कोरोना पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले हेटौँडा-४ का एक महिने(पुरुष) शिशुमा कोरोना पुष्टि भएको बताएका छन् ।    मकवानपुरमा एक बर्ष भन्दा मुनीको शिशुमा कोरोना पुष्टि भएको पहिलो पटक रहेको...

हेटौंडामा मंगलबार बिहान १६ जना संक्रमित थपिए (वडासहित)

20200826_210254-1600134009.jpg

३० भदौ, हेटौंडा । हेटौंडामा मंगलबार बिहान हेटौँडा उउपमहानगरपालिकाका १५ जना  र मनहरीका १ जना गरी १६  जना थप कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मंगलबार बिहान  १६ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ९ महिला र एक बालकसहित ७ पुरुषमा संक्रमण पुष्टी भएको छ ।सबैभन्दा...

सवारी साधनमा देवनागरी लिपि प्रयोग गरिने

imbos-1600133859.jpg

३० भदौ, हेटौंडा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट ध्यानाकर्षपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो...

कित्ताकाट खुला गर्ने निर्णय तत्काल कार्यान्वन नगर्न सर्वोच्चको आदेश

download-(1)-1600132160.jpg

३० भदौ, हेटौंडा । सर्वोच्च अदालतले खेतीयोग्य जग्गा कित्ताकाट गर्नेसम्बन्धी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  भदौ १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको निर्णयबाट कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी निर्णय भएको थियो ।  निर्णयको सर्वत्र आलोचना समेत भएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार