Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना भएपछि होम आइसोलेसनमा रहेका कोइराला अस्पताल भर्ना

Sasank-1600233467.jpg

३१ भदौ, काठमाडौं । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोइरालालाई मंगलबार साँझ ज्वरो ज्वरो बढेपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । डा। शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए । उनमा भदौ २३ गते...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Mugling-1600232380.jpg

३१ भदौ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षापछि पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको हो । मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । लेदो पन्छाएर सडक सुचारु गर्ने प्रयास भईरहेको उनको भनाई छ । सडक...

सप्तरीका एक कोरोना संक्रमितको मृत्यु

Corona-Death11-1600228301.jpg

३१ भदौ, बिराटनगर । सप्तरीको खडक नगरपालिकाका एक कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार खडक नगरपालिका ३ का ३५ वर्षीय पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालबाट भदौ ३० गते प्रतिष्ठानमा भर्ना...

करेन्ट लाग्दा तीन बालबालिकाको मृत्यु

Current-1600227539.png

३१ भदौ, दाङ । दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १० उत्तरअम्राइका ४ बर्षीया रेणुका चौधरी, ८ बर्षीय प्रशान्त चौधरी र ३ बर्षीय अमृत चौधरी रहेका छन् ।  स्थानीय एक व्यक्तिको निधन भएको घरमा मंगलबार शुद्धशान्तिका लागि मोटर जोडेर कुलोमा पानी तानिरहेको अवस्थामा कुलोमा पौडी...

बुधबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

Rain1-1600226552.jpg

३१ भदौ, काठमाडौं । बुधबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति सामान्यतया बदली...

हेटौंडाका सेवा नदिने एम्बुलेन्स संचालनमा रोक लगाउनुपर्छ : चौलागाई

Utsab-1600225163.jpg

३१ भदौ, हेटौंडा । हेटौंडाका सेवा नदिने एम्बुलेन्स संचालनमा रोक लगाउनुपर्ने मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) का सचिवालय सदस्य उत्सव चौलागाईले प्रतिक्रिया दिएका छन् ।  विरामी भएपछि फोन गर्दा हेटौंडामा एम्बुलेन्स नपाएको गुनासो आईरहँदा उनले एम्बुलेन्सका नाममा भन्सार छुटसहितको सुविधा लिने तर सेवा नदिने एम्बुलेन्स संचालनमा...

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो 

Coronavirus-India-696x459-1600222115.jpg

३१ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ५० भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार १ सय २० जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ५० लाख १८ हजार ३४ पुगेको वल्र्डोमिटरले जनाएको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८३ जनाको मृृत्यु भएको छ । योसँगै...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1600221841.jpg

३१ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका २ करोड ९७ लाख १५ हजार ७ सय ६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ७६ हजार ७ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड १५ लाख भन्दा धेरै मानिसहरु निको...

२४ घण्टामा विश्वमा कोरोनाबाट ५ हजार बढीको मृत्यु 

1593851771_He-became-ill-1600220512.jpg

३१ भदौ, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ५ हजार ९ सय ७९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३८ हजार ४ सय २५ जनाको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार