Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भूकम्प गएको सिन्धुपाल्चोकमा क्षतिको विवरण आएको छैनः प्रहरी

20200805_164517-160021326-1600219855.jpg

३१ भदौ, हेटौंडा । बुधबार बिहान गएको भूकम्पले सिन्धुपाल्चोकमा कुनै क्षति भएको खबर नआएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पले भौतिक तथा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  गाउँमाथिका भीर र पहराहरु चर्किएको अवस्थामा भए पनि हाल कुनै दुर्घटना भएको खबर...

यातायात र हवाइ उडान १ गतेदेखि सञ्चालन हुने 

CKK-KTM-MinisterGyawalia-1600217875.jpg

३१ भदौ, हेटौंडा । सरकारले जनस्वास्थ्यको रक्षा र आर्थिक गतिविधि सँगसँगै अघि बढाउने नीति अनुरुप लामो दूरीका सवारी साधन असोज १ गतेबाट सञ्चालन गर्न दिने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरी सेवा सञ्चालन गर्न सकिने परराष्ट्र मन्त्री एवं नेपाल सरकारका नवनियुक्त प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै...

बुधबार बिहान गएको भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक(अपडेट)

kndra-1600214488.jpg

३१ भदौ,हेटौँडा। बुधबार बिहान  हेटौँडा सहित देशका विभिन्न स्थानमा  महसुस गरिएको  भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लाको राम्चे रहेको भुकम्प मापन केन्द्रले जनाएको छ । उक्त भुकम्प ६ रेक्टरस्केलको रहेको जनाइएको छ। बिहान ५ बजेर १९ मिनेटमा गएको भुकम्पको क्षतिको विवरण आइनसकेको जनाइएको छ।धक्का हेटौँडामा पनि महसुस गरिएको थियो ।...

हेटौँडामा भुकम्पको धक्का

20200805_164517-1600213262.jpg

३१ भदौ,हेटौँडा।  भर्खरै हेटौँडामा भुकम्पको धक्का महसुस गरिएको छ।  बुधबार बिहान  ५ बजेर १८ मिनेट जाँदा धक्का महसुस गरिएको छ। भुकम्पको केन्द्रविन्दु थाहा भइनसकेको जनाएको छ।...

खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारको जिम्मेवारी

yubraj_khatiwada_ww8bjpMn-1600179620.jpg

३० भदौ, काठमाडौँ । पूर्व अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारको जिम्मेवारी दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । अर्थमन्त्री छोडेको १० दिनभित्रै मन्त्रीपरिषद बैठकले मन्त्री सरहको सेवा सुविधा...

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

Nepal-Electricity-Authori-1600178559.jpg

३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय...

काठमाडौं उपत्यकाका ६ सय ७६ जनामा कोरोना पुष्टि

07_07_2020-coronavairs_20-1600174346.jpg

३० भदौ, हेटौंडा । काठमाडौं उपत्यकामा मात्रै आज मंगलबार कोरोना भाइरस अर्थात कोभिड–१९ का ६ सय ७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा गरी ६ सय ७६ जना संक्रमित थपिएका हुन् । मन्त्रकालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६...

नेपाल विद्युत प्राधिकरणद्वारा कुलमान घिसिङको विदाई 

kulman-Ghising-NEA_uDmIBC-1600172322.jpg

३० भदौ, हेटौंडा । नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पुरा गर्नुभएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणले विदाई गरेको छ ।  प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रम आयोजना गरी घिसिङलाई बिदाई गरेका हुन् ।  बिदाई कार्यक्रममा बोल्दै घिसिङले एकजना कार्यकारी निर्देशकले मात्रै सबै कामको जस लियो भन्ने कुरा गलत...

मनहरीका एक बर्षीय बालक सहित २२ जनामा कोरोना पुष्टि

20200915_175137-1600171831.jpg

३० भदौ,हेटौँडा । मनहरीका एक बर्षीय बालक सहित २२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार साँझ जारी भएको परीक्षण रिपोर्टमा मनहरी गाउँपालिकाको ३ वटा वडाका २२ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा मनहरी-६ का ७२  बर्षीय एक पुरूष, मनहरी-७ का ५३ वर्षीय एक पुरूष र सबै भन्दा धेरै मनहरी-८ का १३ बर्ष देखि ६० बर्ष उमेरका १० महिला र १ बर्ष देखि ५२...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार