Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा विहानै देखि भारी बर्षा

20200910_131240-1599723001.jpg

२५ भदौ,हेटौँडा ।मनसुनको न्यून चापीय रेखाको प्रभावले बिहिबार बिहानै देखि हेटौँडाको विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखाको प्रभावले मौसममा सामान्य बदली हुदा हेटौँडाको विभिन्न स्थानमा भारी बर्षा भइरहेको हो।  मौसम पूर्वानुमा महाशाखाकाले आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना  रहेको...

बिहीबार हेटौँडामा १०५ जनाको स्वाब संकलन

20200910_125927-1599722130.jpg

२५ भदौ,हेटौँडा। हेटौंडामा  बिहीबार  १०५ जनाको स्वाब संकलन भएको छ । हेटौंडा–४ स्थित आइसोलेसन वार्डबाट बुधबार  विहान कोरोना पुष्टि भएको १५  जनाको पुनपरीक्षणका लागि स्वाब दिएका जसमा हेटौँडा-६ गौरिटार आइसोलेसनमा रहेका १ जना र होम आइसोलेसनमा रहेका १४ जना रहेको  बाँकि ९५  जनाको कन्टयाक ट्रेसिङ र कोरोना आशंकामा कोरोना परिक्षणका...

चितवनमा १४ जनामा कोरोना संक्रमण पुष्टी

Bharatpur-1599720285.jpg

२५ भदौ, चितवन । चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा भरतपुरका १३ जना र रत्ननगरका एक जनामा संक्रमण पुष्टि भएको हो । रिपोर्ट अनुसार भरतपुरका १३ जनामध्ये ७ जना पुरूष र ६ जना महिला छन् । उनीहरू २१ देखि ७० वर्ष उमेर समूहका छन् । यस्तै रत्ननगरका २ कि २४ वर्षीया महिलामा पनि...

विहिबार सुनचाँदीको मूल्य बढ्यो

Gold-1599719365.jpg

२५ भदौ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।  बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४०० रुपैंया बढेको छ । विहिबार छापावाल सुन तोलाको ९६ हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै बिहीबार...

पर्यटन क्षेत्रमा नविकरण शुल्कको जरिवाना नलाग्ने निर्णय

CM-Office-Bagmati-1599718156.jpg

२५ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले उपत्यका पर्यटन कार्यालयबाट नविकरण हुने पर्यटन व्यवसायको इजाजत पत्रको नविकरणमा लाग्ने जरिवाना छुट दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले प्रदेश आर्थिक ऐन २०७७ को दफा १२ मा व्यवस्था अनुसार नविकरणमा लाग्ने जरिवाना÷विलम्ब शुल्क छुट दिने निर्णय गरेको हो । मन्त्रीपरिषदले...

कोरोना पुष्टि भएपछि महाकाली नगरपालिका सील

seal-shil-sil-banda-1599715595.jpg

२५ भदौ, दार्चुला । दार्चुलाको सदरमुकाम खलंगामा सैलुन व्यवसाय सञ्चालन गर्दै आएका एक युवकमा कोरोना पुष्टि भएसँगै महाकाली नगरपालिका सिल गरिएको छ ।  महाकाली नगरपालिका क्षेत्र पूरै सिल गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरि बुधबार बेलुकाबाट सिल गरिएको हो । महाकाली नगर प्रमुख हंशराज भट्टको अध्यक्षतामा बसेको बैठकले...

काठमाडौं उपत्यकामा पसल र सवारी साधन सञ्चालन

upatyaka-1-1599713116.jpg

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि पसल र सवारी साधन सञ्चालनमा आएका छन्  ।  पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार  तोकेर व्यवसाय संचालनको व्यवस्था गरिएको छ । निजी सवारी साधन र मालवाहक सवारी सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा...

जितिया पर्वले सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास

Bidya-Devi-Bhandari-1599712518.jpg

२५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । जितिया पर्वका अवसरमा शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम, विश्वास, सदभाव र सहयोगको भावनालाई प्रगाढ...

कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघ्यो

Corona111-1599705556.jpg

२५ भदौ, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो । यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७ हजार २७६ पुगेको छ । एकै दिन २ लाख...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार