Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पत्रकार साहको हत्याका मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ

Birendra-1599744882.jpg

२५ भदौ, बारा । बारामा १३ वर्षअघि पत्रकार वीरेन्द्र साहको अपहरणपछि हत्या घटनाका मुख्य अभियुक्त हरेराम प्रसाद कुर्मी पक्राउ परेका छन् । बारा प्रहरीले कुर्मीलाई कोहल्वी नगरपालिका–४ बाट पक्राउ गरिएको हो । उनलाई बारा जिल्ला अदालतमा पेश गरिने छ । पत्रकार साहको हत्यामा हालसम्म चार जना पक्राउ परेका छन् । बाराको ईनर्वासियाका मनेजर गिरी र...

काठमाडौं उपत्यकामा मात्रै ५७६ संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1599740824.jpg

२५ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो...

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो 

121212-1599736726.jpg

२५ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६  जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५० हजार नाघेको हो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १४४  जनाको पीसीआर परीक्षण गरिएको छ...

नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु

1593851771_He-became-ill-1599736322.jpg

२५ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । काठमाडौंमा ५५ वर्षिया महिला, ५९ र...

खानेपानीका कर्मचारी घुस रकमसहित समातिए

Ghus-1599732233.jpg

२५ भदौ, पोखरा । नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी बिहीबार घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थान विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले छन् । ग्राहकको मिटरमा अस्वाभाविक ढंगले महसुल रकम चढेको पाइएपछि आफूले मिलाइदिने भन्दै उनले ग्राहकसँग २५ हजार रुपैयाँ मागेका थिए । घुस रकमसहित पोखरा...

नेपाली कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्ने

d47e026419b89db6364b9713d-1599730436.jpg

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले बीपीको १०७ औं जन्मजयन्तीको अवसरमा सात वटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । कोरोना अनुगमन समितिले कोरोना महामारीका कारण भौतिक रुपमा कार्यक्रम गर्न नसकिए पनि भर्चुअल माध्यमबाटै भए पनि कार्यक्रम गर्न लागिएको हो । ‘कोरोना संक्रमणको सन्दर्भः सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयकमा...

मन्त्रिपरिषद् बैठक स्थगित, सरकारको प्रवक्ता र कुलमानबारे शुक्रबार निर्णय हुने

20200910_145226-1599728852.jpg

२५ भदौ, काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बोलाइएको थियो । मन्त्रीहरूलाई...

चितवनमा कोरोना संक्रमितको मृत्यु

5edc95c391cde_5edc82e0c51-1599727807.jpg

२५ भदौ, चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु  भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा बिहीबार दिउँसो मृत्यु भएको हो ।  कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको कलेजले जानकारी दिएको छ ।...

माइतीघरमा मजदुर संगठनको प्रदर्शन

20200910_141504-1599726648.jpg

२५ भदौ, काठमाडौँ । रोजगारी र सुरक्षा माग गर्दै विहिबार काठमाडौंको माइतीघर मण्डलामा मजदुर संगठनले प्रदर्शन गरेका छन् । कोरोना भाइरस संक्रमण रोक्न भएको लकडाउन र निषेधाज्ञाका कारण जीविका चलाउनै समस्या भएकाले रोजगारीको माग  गर्दै ७ वटा ट्रेड युनियनले प्रदर्शन गरेका हुन् ।  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, प्रगतिशिल नेपाल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार