२५ भदौ, काठमाडौं । अष्ट्रेलिया टी–२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेसंगै अष्ट्रेलिया शिर्ष स्थानमा उक्लिएको हो । अष्ट्रेलियाको जीतसँगै तीन टी–२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्डले पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज...
२५ भदौ, काठमाडौँ । विहिबार देशभरको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानमा दिउँसो मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी...
२५ भदौ, हेटौंडा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरबाट गरेको भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नियमावली नबनेको अवस्थामा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले मन्त्री स्तरबाट भूमिको...
२५ भदै, भोजपुर । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राई रहेका छन् । भदौ २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटपछि...
२४ भदौ, हेटौंडा । नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक तथा जिल्ला तालिम आयुक्त वसुधा खड्गेको निधनमा स्काउट जिल्ला कार्यालय मकवानपुरले हेटौंडामा शोकसभा गरेको छ । शोकसभामा निर्मल मावि बस्तीपुरका स्काउट लक्ष्मण थापा, हेटौंडा ओपन स्काउट क्रियूका अध्यक्ष बुद्विनाथ न्यौपाने, जिल्ला कार्यक्रम आयुक्त कृष्णमाया लटौला, जिल्ला तालिम...
२४ भदौ, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सरकारले सभा, सम्मेलन, भेला जस्ता गतिविधिलाई पूर्ण रुपमा निषेध गरेको छ । तर सत्तारुद दल नेकपा नै सरकार र स्थानीय प्रशासनको निर्णय उल्लंघन गर्न लागि परेको छ । संघीय र प्रदेश सरकारमा नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार प्रशासनको निर्णय नै उल्लंघन गरेर मनहरी...
२४ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र बुधबार नै ३२ जना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार बुधबार साँझ ३२ संक्रमित थपिएका छन् । थपिनेमा १४ महिला र १८ पुरुष रहेका छन् । भदौं २२ गते स्वाब संकलन गरिएका १४६ जनाको बुधबार साँझ दोस्रो पटक रिपोर्ट सार्वजनिक गरिएको छ । यसअघि...
२४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष शिव प्रसाद खनालले गाउँपालिकाको कर्मचारीको गल्ती गरेको भएपनि आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन् । केही दिन अगाडी वडाध्यक्ष खनालका आमाको नाममा ३ वडाबाट भत्ता बुझेको भन्दै सामाजिक सञ्जालमा उनको नाम जोडेर चर्चा भएको थियो । वडाध्यक्ष खनालले बुधबार...
२४ भदौ,गजुरी। धादिङ केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। बुधवार दिउँसो जिल्लाको निलकण्ठ क्षेत्र केन्द्रविन्दु बनाएर ४ म्याग्निट्युडको भूकम्पको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्पीय केन्द्रले जनाएको छ। भुकम्पको धक्का दिउँसो ३ः४८ मिनेटमा महसूस गरिएको हो ।...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























