Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिडभाड छ हेटौंडामा (तस्विरहरु)

P8-1599458871.jpg

२२ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत मंगलबारबाट सबै खाले पसल विहान १० बजेसम्म संचालन हुन दिने निर्णय गरेपछि हेटौंडा बजारमा भिडभाड बढेको छ ।  विहानको समयमात्रै पसल खुल्ने भएपछि सबै खाले किनमेल गर्नका लागि सर्वसाधारणको भिड हेटौंडा बजारमा बढेको हो । हेटौंडा बजारका कान्तिलोकपथ, मेनरोड, स्कूलरोड, राप्तिरोड लगायत अधिकांश...

मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज सार्वजनिक बिदा

20200907_094959-1599451651.jpg

२२ भदौ,हेटौँडा ।  मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।चेपाङ जातिको छोनाम न्वागीको परेकोले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिएको हो। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक विज्ञप्ति जारी गर्दै चेपाङ  जातिको  छोनाम न्वागीको अवसरमा बिदा दिएको उल्लेख गरेका छन्।साथै विज्ञप्तिमा कोरोना भाइरसको संक्रमणलाई...

विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

death-youth-beltola-1599448858.jpg

२२ भदौ, हेटौंडा । विराटनगरमा आज सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा उच्च रक्तचापको पनि समस्या रहेको बताइएको छ । कोसी अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा एकजना पुरुष संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० का ७६ वर्षीय पुरुषको बिहान सबा ३ बजे उपचारको क्रममा मृत्यु...

बिरामीमा कोरोना संक्रममण पाइएपछि पाल्पा अस्पताल सिल

palpa-hospital-1599448419.jpg

२२ भदौ, हेटौंडा । पाल्पा अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रममण पाइएपछि आइतबार साँझबाट अस्पताल सिल गरिएको छ ।  अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवावाहेक अरुसबै सेवा बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिए । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन...

इन्डियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक

ipl_2020_schedule_uae_hos-1599447791.png

२२ भदौ, हेटौंडा । इन्डियन प्रिमियर लिग (आइपीएल)को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यूएईमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डिन्सविच खेल हुने छ ।  लिग सुरु हुन दुई साता मात्रै बाँकी रहँदा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) खेल तालिका सार्वजनिक गरेको हो ।  प्रतियोगिता...

२४ घण्टामा विश्वभर २ लाख ३१ हजार संक्रमित थपिए

there-are-now-seven-known-1599446522.jpg

२२ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३१ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ५ सय ५२ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ७२ लाख ८३ हजार ७ सय १७...

नेपालगञ्ज मेडिकल कलेजमा बाँकेका एकजना संक्रमितको मृत्यु

1593851771_He-became-ill-1599445882.jpg

२२ भदौ, हेटौंडा । आइतबार बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८ः३० बजे मृत्यु भएको हो । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी तीन दिनसम्म नेपालगन्जकै न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए ।  भदौ १८ गते...

देश र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानन्त्रीको आग्रह 

PM-KP-Oli-1599444272.jpg

२२ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजमति सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ काम गर्न आग्रह गर्दै राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै...

भारत कोरोना संक्रमित हुनेको मुलुकको दोश्रो स्थानमा

Coronavirus-India-696x459-1599442243.jpg

२२ भदौ, हेटौंडा । भारत विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट संक्रमित हुनेको दोश्रो स्थानमा उक्लिएको छ । दोश्रोस्थानको ब्राजिललाई पछिपार्दै भारत कोरोनाबाट संक्रमित हुने मुलुकहरु मध्ये विश्वको दोश्रो देश बनेको हो । भारत मृत्यु भएका कोरोना संक्रमितको आधारमा भने तेश्रो स्थानमा छ । कोरोना भाइरसको बारेमा जानकारी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार