Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज १८१४ जना कोरोना मुक्त

20200903_162905-1599390993.jpg

२१ भदौ,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १८१४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १८१४ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा २८ हजार ९...

पत्रकार कार्कीमाथि आक्रमण, दोषिलाई कारवाहीको माग

Rajaram-1599388999.jpg

२१ भदौ, हेटौंडा । राष्ट्रिय समाचार समितिका बरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ ।  उनको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । आक्रमणपछि टाउकोमा गम्भिर चोट लागेको छ । कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० का उद्धव कार्कीले आक्रमण गरेको जनाइएको छ । बनेपा नगरपालिका अगाडि बसपार्क छेउमा रहेको...

एउटै अस्पतालका ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टी

B-N-C-1599386775.jpg

२१ भदौ, झापा । झापाको विर्तामोडमा रहेको विएण्डसी अस्पतालका ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ ।  संक्रमित स्वास्थ्यकर्मीमा अधिकांश नर्सिङ स्टाफ रहेको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत ४ जना विरामीमा पनि संक्रमण देखिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जनकारी दिए । अस्पतालको सेवा सुचारु रहेको बताउँदै...

धरानमा कोरोनाबाट एक महिलाको मृत्यु

BP-1599385756.jpg

२१ भदौ, धरान । धरानमा आइतबार दिउँसो एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उपचाररत कन्काई नगरपालिका ३ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।  एक सातादेखि कब्जियत र दुई दिनबाट ज्वरो, श्वासप्रश्वासमा समस्या, निमोनिया देखिएपछि झापाको मेची अस्पतालबाट रेफर भएकी महिला भदौ १८ गते...

एम्बुलेन्समा बालिका अपहरण गर्ने ३ जना पक्राउ

Arrested-1599376628.jpg

२१ भदौ, मोरङ । मोरङमा बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवक र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका ८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा स्थानीय २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी शनिश्चरे ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका ६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ पक्राउ...

दुर्घटना हुँदा डिजेल ट्यांकर नै उत्तानो

Tanker-1599375318.jpg

२१ भदौ, काठमाडौँ । काठमाडौंको थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भई उत्तानो परेको छ । रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोड गर्न जाँदै गरेको ना ७ ख ७३९ नम्बर ट्याङ्कर सडक पार गर्दै गरेको पैदलयात्रीलाई बचाउन खोज्दा दुर्घटना भएको हो । अचानक ड्याम्म आवाज आएको सुनेर हेर्दा ट्यांकर उत्तानो अवस्थामा...

रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा थपियो

Nisedhagya-1599374859.jpg

२१ भदौ, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा भदौ मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकले भदौ २२ गतेदेखि लागू हुनेगरी भदौ मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।  कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेकाले निषेधाज्ञा जारी...

देउवालाई पौडेल पक्षको एक हप्ते अल्टिमेटम

Deuba-and-Paudel1-1599374278.jpg

२१ भदौ, काठमाडौं । सभापति शेरबहादुर देउवालाई निर्णय फिर्ता लिन बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एक हप्ते अल्टिमेटम दिएको छ । संस्थापन इतर समूहको बैठकले सभापति देउवाले पार्टी विधान विपरीत गरेका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिएको हो । शनिबार बसेको भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु...

कोरोनाबाट बिदेशमा २ सय नेपालीको मृत्यु

Corona111-1599373426.jpg

२१ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय पुगेको छ । यो साता कोरोना संक्रमणबाट थप पाँचजना नेपालीको मृत्यु भएसंगै कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ सय पुगेको हो ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका नेपालीहरू युएईमा कार्यरत थिए । विश्वका विभिन्न १६...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार