Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उपचारका क्रममा मृत्यु भएका हेटौंडाका बृद्धमा कोरोना

20200822_090232-1598080462.jpg

६ भदौ, चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको राससको समाचार देशसंचारमा छ । उनको पूरा ठेगाना भने खुलाइएको छैन । उपचारका लागि आएलगत्तै उनको स्वाब सङ्कलन गरी चितवन...

मकवानपुरगढीस्थित सामरी खोलामा शव भेटियो

20200604_122230-1598080098.jpg

६ भदौ, हेटौंडा । मकवनपुर गढी गाउँपालिका वडा नम्बर ३ स्थित सामरी खोला शव भेटिएको छ । तल्लो कालिखोलास्थित सामरीखोलामा अन्दाजी ५०/५५ बर्षीय पुरूषको शव भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोली घटनास्थलतर्फ लागेको छ ।थप विवरण आउन बाँकी रहेको...

पर्सामा शनिबार ५४ जनामा कोरोना पुष्टि

1586164096narayani-1598079050.jpg

६ भदौ, हेटौंडा । पर्सामा शनिबार ५४ जना कोरोनम संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरि ५४ जनामा कोरोना पुष्टि भएको छ ।  भाद्र ५ गते बेलुकासम्म गरिएको वीरगंज महानगरपालिका वडा नं. ४ मा १, वडा नं. ७ मा १, वडा नं. ९ मा १, वडा नं. १० मा १, वडा नं. ११ मा १, वडा नं. १२ मा १, वडा नं. १३ मा २, वडा नं. १६ मा ३, वडा...

माधव नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना

madhavkumarnepal_20200720-1598078059.jpg

६ भदौ, काठमाडौं ।  नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । पूर्वप्रधानमन्त्री नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी...

कोरोना महामारी २ वर्षभन्दा कम समयमै नियन्त्रण हुनसक्छ : डब्लूएचओ

logo-who-1598076694.jpg

६ भदौ, काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने...

मनहरीमा ८ संक्रमित थपिए (वडासहित)

20200822_111851-1598074551.jpg

६ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा शनिबार ८ जना संक्रमित थपिएका छन् । थपिनेमा एउटै वडाका ७ जना रहेका छन् । वडा नम्बर ७ मा ५५, २४, ४५, ३३, २१, ४० र ३३ बर्षका ७ जना र वडा नम्बर ८ मा ३५ बर्षका १ जनामा कोरोना संक्रमण देखिएको छ ।...

हेटौंडा नगरमा शनिबार १२ संक्रमित थपिए (वडासहित)

20200822_110631-1598073797.jpg

६ भदौ, हेटौंडा । हेटौंडा नगरमा शनिबार १२ कोरोना संक्रमित थपिएका छन् । शनिबार सबैभन्दा धेरै वडा नम्बर १० मा ६ जनामा कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर १० मा १७, ४६, ३५, २८ बर्षका पुरूष, २७ र ४३ बर्षका महिला, वडा नम्बर ९ मा १२ बर्षकी १ महिला, वडा नम्बर ७ मा ३१ बर्षीय १ पुरूष, वडा नम्बर ५ मा ४७ बर्षका १ महिला, वडा नम्बर ४ मा ५४ र ३६ बर्षका पुरूष गरि २...

मकवानपुरमा शनिबार २३ संक्रमित थपिए

20200717_175535-1598072902.jpg

६ भदौ, हेटौंडा । मकवानपुरमा शनिबार २३ संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार हेटौंडामा १२, मनहरीमा ८ र जिल्ला बाहिर ठेगाना रहेका ३ रहेका छन् । संक्रमित मध्ये बाँके घर भएका २६ बर्षीय १ प्रहरी, नुवाकोट ठेगाना भएका २६ र ४७ बर्षका २ जना छन् । साउन ३२ र भदौ १ गतेको छुटपुट रिपोर्ट सार्वजनिक...

प्रहरी निरीक्षक पाठक मकवानपुरकै उत्कृष्ट प्रहरी

20200822_093515-1598068292.jpg

६ भदौं, हेटौँडा।  जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक सुजन पाठक जिल्लाकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन्।   जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएसँगै प्रहरी निरीक्षक पाठकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको छ । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार