Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय

AIRPORT-620x330-1598067257.jpg

६ भदौ, काठमाडौं । सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाई उडान खुला गर्ने निर्णय गरेको हो । हवाई उडान तालिका नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी...

आज गणेश चतुर्थी मनाइदै

20200822_091434-1598066965.jpg

६ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व शनिबार मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष...

कोरोनाबाट थप एकजनाको मृत्यु

20200822_090232-1598066251.jpg

६ भदौ, बीरगञ्ज । कोरोना संक्रमणका कारण बीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली बिर्ता टोलका ५८ वर्षीय पुरुषको रहेका छन् । संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका उनको शुक्रबार राती मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। उनमा स्वासप्रस्वासको समस्या...

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

narayangad_to_muglin_sada-1598065429.jpg

६ भदौ, काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । इच्छाकामना गाउँपालिका अन्तर्गत मुग्लिन नजिकैको तीन नम्बर पुलमा पहिरो गएको थियो । पहिरोका कारण अवरुद्ध सडक पन्छाएपछि एकतर्फी संचालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए । पहिरो पन्छाउने काम भइरहेकोले दिउँसोसम्ममा सडक...

चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

20200821_185643-1598064513.jpg

६ भदौ, काठमाडौँ । देशभर शनिबार केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३० लाख नाघ्यो

there-are-now-seven-known-1598059790.jpg

६ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३० लाख नाघेको छ ।  विश्वका दुई करोड ३० लाख ९८ हजार १ सय ८१ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ४८ हजार १८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ५६ लाख भन्दा धेरै मानिसहरु निको भएर घर...

एपीएफका ३९ खेलाडीमा कोरोना पोजिटिभ

Coronavirus-Blood-Test-77-1598059400.jpg

६ भदौ, हेटौंडा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध ३९ जना खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश २ को सीमा सुरक्षामा खटिएका एपीएफका खेलाडीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई सिरहा, सप्तरी, बारा, पर्सा, धनुषामा खटाइएको बताइएको छ ।  जेठ १९ गते देखि एक महिनाका लागि एपीएफले ८२ खेलाडीलाई सीमा सुरक्षाका लागि खटाएको...

अनियमितता छानबिनका लागी उप—समिति 

National-Sports-Council-1598058738.jpg

६ साउन, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप—समिति गठन भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री गरिदमा भएको अनियमितता छानबिन गर्न उप—समिति गठन गरेको हो ।  राखेपका बोर्ड सदस्य गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय उपसमितिले...

ट्राफिक हवल्दार 'काशीराम' बने बागमती प्रदेशकै उत्कृष्ट ट्राफिक

20200821_211353-1598023876.jpg

५ भदौं,हेटौँडा। बागमती प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयमा खटिएका प्रहरीले पदको दुरुपयोग गरी घुस रकम लिनेलाई कारवाही मात्र गरेको छैन,डयुटी रहेका समयमा इमान्दारीपुर्वक डयुटी गर्ने प्रहरीलाई सम्मान तथा पुरस्कार समेत दिदै आएको छ।  यसै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत  प्रहरी हवल्दार काशीराम थापामगर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार