Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

20200821_090215-1597996333.jpg

५ भदौ, काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा एक र सर्लाहीका एकजना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले बिज्ञप्ति जारी गरि अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।  त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा...

हेटौंडाका निमोनियाका विरामीको उपचारका क्रममा मृत्यु, कोरोना जाँच हुँदै

Dead_Body_Lucknow_571_855-1597995216.jpg

५ भदौ, हेटौंडा । हेटौंडाका निमोनियाका विरामीको उपचारका क्रममा मृत्यु भएको छ । हेटौंडा-४ का उनको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको स्थानीय हरिप्रसाद पौडेलले जानकारी दिए । उनको कोरोना परीक्षणका लागि शुक्रबार अस्पतालले स्वाब संकलन गरेको छ । रिपोर्ट आएपछि मात्रै दाहसंस्कार हुने जनाइएको छ । ज्वरो र रूघाखोकीको समस्या देखिएपछि उनी...

गौरीटार आईसोलेसनमा तरुण दलबाट १५० कार्टुन पानी सहयोग

20200821_120543-1597990832.jpg

५ भदौ, हेटौंडा । नेपाल तरुण दल हेटौंडा ६ र १६ को संयुक्त आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल द्वारा सञ्चालित कोभिड १९ उपचार तथा व्यवस्थापन केन्द्र (आइशोलेसन वाड) लाई पिउने पानी सहयोग गरेको छ ।  बिहिबार दिनभर आइशोलेसन वार्डमा रहेका संक्रमितहरुले खानेपानी समेत पिउन नपाएको समाचारहरु बाहिर आएपछि तरुण दलले १...

हेटौंडाका संक्रमित आइसोलेसनमा समस्यामा, उपप्रमुखलाई भने 'जुम तिज' को चटारो

20200821_105828-1597987090.jpg

५ भदौ, हेटौंडा । हेटौंडाका कोरोना संक्रमितहरू गौरीटार आइसोलेसनमा अमानवीय ढंगले बस्न बाध्य छन् । तर हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामालाई भने 'जुम तिज' को चटारो छ । आईसोलेसनका कोठामा पानीले जलमग्न छ, १७ भन्दा बढि बेडमुनी पानी जमेको छ, बेलामा संक्रमितले खान नपाएको गुनासो छ, पिउने पानी छैन, शौचालयमा पानी अभाव छ । तर समन्वयमा...

भक्तपुरमा निषेधाज्ञामा चहलपहलमा कडाई

02-holdin_cent_photo-_bkt-1597984747.jpg

५ भदौ, भक्तपुर ।  भक्तपुरमा निषेधाज्ञामा चहलपहलमा कडाइ गरिएको छ । चोक चोकमा प्रहरी परिचालन भएकाले भक्तपुरका मुख्य र शाखा सडकमा दैनिक उपभोग्य वस्तुको ढुवानी र बिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्यु संस्कार, सुरक्षा निकायका सवारी मात्रै संचालनमा छन् ।  भक्तपुरको साँगा, जगाती, कमलविनायक, च्यामासिंह, गठ्ठाघर, भत्केको पाटीलगायतका...

बुटवल कोराना अस्पतालमा एक जनाको मृत्यु

20200821_100416-1597983557.jpg

५ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको रहेका छन् । भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका उनमा ज्वरो, खोकीको समस्या देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो ।  निमोनिया भएपछि आईसीयूमा राखेर...

तीजको इतिहास र महत्व

67f503a8-d909-46ff-a0fa-6-1597982567.jpg

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ...

शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

Raining-of-Nepal-4-1597981734.jpg

५ भदौ, काठमाडौँ । देशभरका विभिन्न स्थानमा शुक्रबार मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल भारतको मध्य प्रदेशमा बनेको...

९ किलो चरेससहित २२ बर्षीया युवती पक्राउ

women-arrested-1597980870.jpg

५ भदौ, काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक युवतीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ की २२ वर्षीया पवित्रा थिङ रहेकी छिन् । उनकाका श्रीमान् फुलबहादुर तामाङ भने फरार भएका छन् । उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार