Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

युवतीलाई एसिड प्रहार गर्ने २ जना पुर्पक्षका लागि थुनामा

court-of-ktm-1597923390.jpg

४ भदौ, काठमाडौं । काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले एसिड प्रहारमा परेकी कार्कीको...

२४ घण्टामा नेपालमा ७०७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

121212-1597922520.jpg

४ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विहीबार थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ दुई पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिए...

राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबबाट हट्यो, यस्तो छ कारण

20200820_161454-1597919575.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय झण्डा जलाउँद‌‌ बाहुन क्षेत्री र हिन्दुलाई गाली गर्दै मकवानपुरमा छायांकन भएको भिडियो युट्युबबाट हटेको छ ।  युट्युबले आफ्नो सामाजिक सद्भाव विथोल्ने भाषा (हेट स्पिच) सम्बन्धि नीति उल्लंघनको कारण देखाउँदै हटाएको जनाएको हो । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा छायांकन गरिएको भिडियोमा...

राष्ट्रिय झण्डा जलाउनेमाथि राज्यबिरुद्धको कसुर मुद्दा

20200818_222152-1597909792.jpg

४ भदौ, काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ ।  झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १०...

माछापोखरीबाट २ थान पेस्तोलसहित दुईजना पक्राउ

gun_WjGbmRwxSE-1597907239.jpg

४ भदौ, काठमाडौं । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्रेको छ । महानगरीय अपराध महाशाखाले नुवाकोट शिखरबेसी–६ घर भएका २७ वर्षीय बिकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो । बिकेश र अमरको साथबाट ‘मेड इन युएस’ लेखिएको दुईथान पेस्तोल, म्यागजिन र १० राउण्ड गोली...

हेटौँडामा कोरोना परीक्षणको लागि आज १०१ जनाको स्वाब संकलन

20200820_121038-1597904856.jpg

४ भदौ,हेटौँडा। बिहीबार हेटौँडामा कोरोना परीक्षणको लागि १०१ जनाको  स्वाब संकलन गरिएको छ । हेटौंडा -४ कर्रा आइसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईंले पिसिआर विधिबाट कोरोना परीक्षणका लागि १०१ जनाको स्वाब संकलन भएको जनाएका हुन्।उनले प्रष्ट खबरलाइ दिएको जानकारी अनुसार यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी...

आज दर खाने दिन

1597892165-k9qsb-1597901402.jpg

४ भदौ, काठमाडौँ । आज दर खाने दिन । हरितालिका तीजको अघिल्लो दिन आज महिलाहरूले दर खाँदै छन् । दर खाने दिनसँगै तीज पर्वको शुरूवात भएको समेत मानिन्छ ।  पारिवारिक सुख प्राप्त हुने विश्वासमा महिलाहरू तिज मनाउँदछन् । तर कोरोना जोखिमका कारण जमघट र नाचगान गरेर तिज मनाउने धोको भने यसवर्ष पूरा नहुने भएको छ ।...

बकैयाको ७३ जनाकै रिपोर्ट नेगेटिभ

Bakaiya-Gaupalikaa-158720-1597899762.jpg

४ भदौ, हेटौंडा । बकैया गाउँपालिकाका ७३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार स्वाब संकलन गरिएका ७३ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । हेटौंडा आइसोलेसन वार्डबाट गएको टोली र छतिवनस्थित प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले साउन ३० गते ७३ जनाको स्वाब संकलन गरेको थियो । कोरोना...

गौरीटार आइसोलेसनमा कोठाभित्र पानी जम्ने, खानेपानी अभाव

20200820_101239-1597897732.jpg

४ भदौ, हेटौंडा । हेटौंडा-६ गौरीटारमा रहेको आइसोलेसन वार्डमा कोठाभित्र पानी जम्ने समस्या रहेको छ ।  आइसोलेसनमा सेवा लिइरहेका सेवाग्राहीले यस्तो जानकारी दिएका हुन् । सेवाग्राहीका अनुसार खेलाडीलाई होस्टलका लागि बनाइएको भवनमा पानी चुहिने र बाछिटा आउने गरेकाले कोठामा पानी जमेको छ । संचारकर्मीहरूलाई उपलब्ध तस्बिरमा बेड राखिएको मुनि पानी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार