Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रिय झण्डा जलाउँदै म्युजिक भिडियो बनाउने समूहका एक पक्राउ

20200818_150443-1597742425.jpg

२ भदौ, हेटौंडा । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडयो बनाउने एकजना मंगलबार दिउँसो पक्राउ परेका छन् । सो समूहका क्यामरामेन पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। यद्यपी उनको परिचय भने खुलाइएको छैन । यस गीतका गायक गेल्जङदोर्जे तामाङलाई प्रहरीले खोजी...

राष्ट्रिय झण्डा जलाउँदै सदभावविरूद्धको भिडियो बनाउनेलाई खोज्दै मकवानपुर प्रहरी

20200818_133639-1597737272.jpg

२ भदौ, हेटौंडा । मकवानपुर प्रहरीले राष्ट्रिय झण्डा जलाउँदै बाहुन क्षेत्री र हिन्दुलाई गाली गर्दै युट्वमा म्युजिक भिडियो सार्वजनिक गर्ने समुहको खोजी थालेको छ । प्रष्टखबरसहितका संचारमाध्यम र सामाजिक सञ्जालमा भिडियो बारे खबर आएपछि प्रहरीले भिडियो बनाउने समूहको खोजी शुरू गरेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले...

मकवानपुरमा बाहुनक्षेत्री र हिन्दुलाई गाली गर्दै भिडियो सार्वजनिक

Screenshot_20200818-12060-1597732821.jpg

२ भदौ, हेटौंडा । मकवानपुरमा बाहुन क्षेत्री र हिन्दुलाई गाली गर्दै युट्वमा म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा छायांकन गरिएको भिडियोमा बाहुन क्षेत्रीलाई शरणार्थी भनिएको छ । म्युजिक भीडियोमा 'देशद्रोही शरणार्थी हिन्दु आर्य बाहुन क्षेत्री खेद्न नपरोस् बरू भागिहाल' जस्ता शव्दहरू प्रयोग...

हेटौंडा नगरमै १८ जना संक्रमित थपिए

20200811_083845-1597731795.jpg

२ भदौ, हेटौंडा । हेटौंडा नगरमै मंगलबार १८ जना संक्रमित थपिएका छन् ।थपिनेमा १२ पुरूष र ६ महिला छन् ।  संक्रमितमा हेटौंडा-४ का ४८ बर्षीय १ पुरूष, हेटौंडा-१ का ३२ बर्षीय १ महिला, हेटौंडा-४ की ६५ बर्षीया १ महिला, हेटौंडा-२ का २२ बर्षीय १ पुरूष, हेटौंडा-५ का ३० बर्षीय १ पुरूष, हेटौंडा-६ का ४१ बर्षीय १ पुरूष, हेटौंडा-५  का ३२ बर्षअंय १ पुरूष, हेटौंडा-११...

मकवानपुरका संक्रमितमा ६ कर्मचारी र १ स्वास्थ्यकर्मी

20200813_160738-1597727994.jpg

२ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार थपिएका २६ संक्रमितमध्ये ६ कर्मचारी र १ स्वास्थ्यकर्मी रहेका छन् । मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार दैलेख, काठमाडौ, पाल्पा भक्तपुर र पर्सा घर भइ मकवानपुरमा कार्यरत ५ र हेटौंडा-४ का १ गरि ६ जना पुरूष कर्मचारीमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले...

मकवानपुरमा २६ जना कोरोना संक्रमित थपिए

20200717_175535-1597727320.jpg

२ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार स्वास्थ्यकर्मी, कर्मचारीसहित २६ जनामा कोरोना देखिएको छ । हेटौंडा नगरका मात्रै १८ जना रहेका छन् आज साउन २९ र ३० गतेको परीक्षणको रिपोर्ट सार्वजनिक भएको जनाइएको छ ।...

मन्त्रीमण्डल पुर्नगठनको अन्तिम तयारी, क‍ो इन को आउट?

KP-Oli-and-Prachanda-Cove-1597725077.jpg

२ भदौ, काठमाडौँ ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्षलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद पुर्नगठन हुने भएको छ । नेकपाभित्र झण्डै दुई महिनादेखि उत्कर्षमा पुगेको विवादलाई साम्य पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा मन्त्री भएकासहितलाई विदाइ गरेर नयाँ व्यक्तिलाई मन्त्रिपरिषद‍मा ल्याउने तयारी...

राजनीतिभित्रको सकसः अबको गन्तव्य

FB_IMG_1597722544804-1597723569.jpg

राज्य व्यवस्था सञ्चालन सरकारले गर्दछ र सरकारमा मूख्यत राजनितिक दलका व्यक्तिहरुले प्रतिनिधित्व गर्दछन् । राज्य सञ्चालन र राजनितिक दल सञ्चालनको निति र रणनिती विच धेरै भिन्नता हुन्छ । राज्य व्यवस्था सञ्चालनको निती, रणनिती, योजना निर्माण र कार्यन्वयनमा मुख्यतः राजनितिक दल, कर्मचारी तन्त्र, वाह्य वा आन्तरिक कूटनैतिक सम्बन्ध आदिको अहम्...

मंगलबार निषेधाज्ञामा यस्तो छ हेटौंडा (तस्बिरहरू)

20200818_090724-1597721132.jpg

२ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव मंगलबार पनि देखिएको छ । हेटौंडा बजारमा विहान ८ बजेपछि तरकारी र खाद्यान्न पसल बन्द भएका छन् । औषधि पसल खुलेका छन् । बजारका सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् । चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सेनाले गस्ती गरिरहेका छन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार