Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठ हटाइए, भण्डारी नियुक्त

116909514_101655244694403-1597720205.jpg

२ भदौ, हेटौंडा । सरकारले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारीबाट हटाएर भण्डारीलाई नियुक्त गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही दिनअघि मात्र काउन्सिल सदस्यमा नियुक्त...

युरोपा लिग फाइनलमा इन्टर मिलान र सेभिल्ला भिड्ने

maxresdefault-1597718301.jpg

२ भदौ, हेटौंडा । इटालीयन फुटबल क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाईनलमा स्पेनिस क्लब सेभिल्लासँग भिड्ने भएको छ । जर्मनीमा सोमबार राति भएको सेमिफाईनल खेलमा युक्रेनको शख्तर डोनेत्स्कलाई पराजित गर्दै इन्टर मिलानले सेभिल्लासँगको उपाधि भिडन्त पक्का गरेको हो ।  युक्रेन विरुद्धको खेलमा इन्टर ५–० ले विजयी भयो । उसका लागि बेल्जीयन...

प्रहरीद्वारा हेटौंडा-१० का १४ घर सिल

20200818_075714-1597716836.jpg

२ भदौ, हेटौंडा । क‍ोरोना संक्रमित भेटिएका हेटौंडा-१० का १४ घर प्रहरीले सिल गरेको छ । प्रहरी चौकी बसपार्कका प्रहरी नायव निरीक्षक दमन तामाङसहितको टोलिले संक्रमित भेटिएका बसपार्क क्षेत्र र हेटौँडा-१० का १४ घर सिल गरेको हो । प्रहरीले तरकारी बजार क्षेत्र, आनन्द ट‍ोल, बरपिपल चोक, भुटनदेवी मोड लगायतका क्षेत्रका संक्रमित फेला परेका स्थानमा सिल...

२४ घण्टामा विश्वमा ४ हजार बढी संक्रमितको ज्यान गयो

SZtHGDciB8spUVZf38FNYB-1597714332.jpg

२ भदौ, हेटौंडा । बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट विश्वमा ४ हजार ८३ जनाको मृत्यु भएको छ ।  यो सँगै विश्वमा कुल ७ लाख ७६ हजार ८ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको कोरोना संक्रमितको तत्थ्यांक प्रस्तुत गरिरहेको वेबसाईट वल्डोमिटरले जनाएको छ । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु अमेरीकामा...

चौघडाका असइलाई खुकुरी हान्ने ४ जना पक्राउ(अपडेट)

unnamed-1597713946.jpg

२ भदौ, हेटौंडा । चौघडाका प्रहरी सहायक निरीक्षक (असइ) लाई खुकुरी हान्ने ४ जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा हेटौंडा-६ रामनगरका २६ बर्षीय भक्तराम राउत, हेटौंडा-६ सल्लाघारीका १६ बर्षका उत्सव गौतम, ५० बर्षीय नकुल विक, २२ बर्षीय अभिषेक घताने रहेका छन् । प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाको कमान्डमा खटिएको २५ जनाको ट‍ोलीले...

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघ्यो

Covid-19-coronavirus-1596-1597713780.jpg

२ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड २० लाख नाघेको छ ।  यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड २० लाख ३६ हजार ५ सय ४५ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । कोरोना भाइरस संक्रमणको कारण विश्वभर सात लाख ७६ हजार ८ सय ६२ जना मानिसको मृत्यु भएको छ भने कोरोना संक्रमण भएका मध्ये एक करोड...

खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने राखेपको निर्णय

National-Sports-Council-1597713147.jpg

२ भदौ, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालमा खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।  राखेपले सोमबार एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै खेलकुद गतिविधि बन्द गरिएको जनाएको हो ।  अब नेपालमा कुनै पनि खेलकुद गतिविधि नहुने भएका छन् । राखेपले कुनै पनि प्रकारका खेलकुद...

हेटौँडाकी ६० बर्षीया महिलामा कोरोना पुष्टि

20200810_134117-1597711320.jpg

२ भदौं,हेटौँडा। हेटौँडा घर भएकि  एकजना महिलामा कोरोना पुष्टि भएको छ। हेटौँडाकि ६० बर्षीय एक महिलामा कोरोना पुष्टि भएको हो। उनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १ गते गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले बताइन् । उनको भरतपुरमा रहेको भरतपुर सेन्ट्रल...

हेटौँडा-६ चौघडा चौकीका असईमाथि खुकुरी प्रहार

khukuri-prahar-12-1597690569.jpg

२ भदौं,हेटौँडा।  हेटौँडा-६ चौघडामा रहेको प्रहरी चौकी चौघडाका असई डम्बर बहादुर केसीमाथि सोमबार राति  खुकुरी प्रहार भएको छ। उनलाई हेटौँडा-६ गौरिटारमा खुकुरी प्रहार भएको हो।  हेटौंडा ६ गौरिटारमा २५ बर्षिय भक्तराम राउतले चौघडा प्रहरी चौकीका असई केसीलाई  खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डिएसपी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार