Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडाको चौकिटोलमा युवा समुह वीच हानाहान, आधा दर्जन पक्राउ

gyang-fightt-1597036731.jpg

२६ साउन, हेटौँडा।  हेटौँडा-१ चौकिटोलमा दुई समुह वीच  हानाहान हुदा प्रहरी सहित केही घाइते भएका छन्।  सोमबार बिहान सामान्य विवादले उग्र रुप लिएपछि दुई समुह वीच हानाहान भएको जनाइएको छ। हानाहान हुदा छुटयाउन गएका प्रहरी समेत घाइते भएका छन्।  प्रहरीले घटनामा संलग्न भएका आधा दर्जन भन्दा बढीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय...

सोमबार ९५ जनाको स्वाव संकलन, ४८ को रिपोर्ट आउन बाँकी

20200717_175535-1597033870.jpg

२६ साउन, हेटौंडा । आइतबार एकै पटक २३ जना कोरोना संक्रमित थपिएपछि मकवानपुरमा स्वाव संकलनमा वृद्धि गरिएको छ ।  सोमबार यो समाचार तयार पार्दासम्म  ९५ जनाको स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ । आइतबार  संकलित ४६ र शनिबार  संकलित २ जना गरि ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।कर्रास्थित आइसोलेसनमा अहिले ३६ जनाले सेवा लिइरहेका छन् भने ३...

हेटौँडा आइसोलेसनबाट बागमती र भिमफेदीका २ जना डिस्चार्ज

20200705_124249-1597030241.jpg

१५ साउन,हेटौँडा। मकवानपुरमा एक जना कोरोना संक्रमित सहित १ संकास्पद  गरी २ जना हेटौँडा आइसोलेसनबाट डिस्चार्ज भएका छन्।   कोरोना पुष्टि भएका मकवानपुरको बागमती गाउँपालिका-२ माझगाउँका  २८ बर्षीय पुरूष र संकास्पद मानिएका भिमफेदी का १ गरि २ जना हिजो डिस्चार्ज भएका  हेटौंडा आइसोलेसन वार्डका भोलाप्रसाद चौलागाईंले बताएका छन्  ।...

२४ घण्टामा भारतमा सबैभन्दा बढी कोरोना संक्रमित थपिए

Coronavirus-India-696x459-1597024082.jpg

२६ साउन, हेटौंडा । भारतमा पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी मानिसमा कोरोनो संक्रमण पुष्टि भएको छ भने सबैभन्दा बढीले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा भारतमा विश्वको सबैभन्दा बढी ६२ हजार १ सय १७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या २२ लाख १४ हजार १ सय ३७ पुगेको छ । यसैगरी कोरोना भाईरसको...

बुद्ध नेपालमै जन्मिएका हुन् : भारत

Ministry-of-External-Affa-1597023960.jpg

२६ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमै जन्मिएको प्रष्ट पारेको छ । आइतबार मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिजारी गरी बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको प्रष्टीकरण दिएका हुन् । विदेशीमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै बिदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्ध...

विश्वभर कोरोन संक्रमितको संख्या २ करोड नाघ्यो

Covid-19-coronavirus-1596-1597023439.jpg

२६ साउन, हेटौंडा । महामारीको रुपमा फैलिएको कोरोना अर्थात कोभिड १९ बाट संक्रमितको संख्या विश्वभर २ करोड नाघेको छ ।  कोरोना भाईरसको तत्थ्यांक प्रस्तुत गरिरहेको वेवसाईट वल्डोमिटरका अनुसार सोमबा विहान सम्ममा विश्वभर कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या २ करोड १६ हजार ५ सय ४५ पुगेको छ । वितेको २४ घण्टामा मात्रै विश्वभर २ लाख १९ हजार...

थप ३ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

Zebra-crossing-for-padest-1597023303.jpg

२६ साउन, काठमाडौं । ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पतालमा पिसिआर जाँच गर्दा थप ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालमा कार्यरत एक डाक्टरले जानकारी दिए । संक्रमित तीनजना गण नम्बर–२ महाराजगञ्जको क्वारेन्टाइनमा थिए ।   तीनजना प्रहरीसँगै महाशाखामा कार्यरत कोरोना...

नेकपा महासचिव पौडेलका गार्डलाई कोरोना

20200810_065625-1597021885.jpg

२६ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंग रक्षकलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।  पीएसआको रिपोर्ट पोजिटिभ आएपछि पौडेललाई आइसोलेसनमा राखिएको छ । शुक्रबार महासचिव पौडेलसहित उनका सहयोगी र परिवारका सदस्यको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको मात्र...

हवाई उडान र लामो दुरीको सवारी तत्काल संचालन नगर्न सिफारिस

EU-blacklist-limits-Nepal-1597021114.jpg

२६ साउन, काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र- सिसिएमसीले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन तत्काल नगर्न सरकारसँग सिफारिस गरेको छ। सिसिएमसीको आइतबार बसेको बैठकले भदौ १५ अगाडि हवाई उडान र लामो दूरीका सवारी साधन नखोल्ने निर्णय गरेको हो। सिफारिस सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने र यसबारे बैठकले अन्तिम निर्णय गर्ने छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार