२६साउन,हेटौँडा।मकवानपुर प्रहरीले लागुऔषध सहित हेटौंडाका ३ र विरगंजका १ गरी जम्मा ४ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्ले तथा प्रहरी चौकी मयुरधापबाट खटिएको चेकिङ टोलीले लागूऔषध विनकरेक्स १०० मिलीको १९५ बोलत र नाइट्रोभेट ६०० ट्याब्लेट सहित हेटौंडा ९ का ३२ वर्षीय प्रदिप पाण्डे,...
२६ साउन, हेटौंडा । हेटौंडामा सोमबार साँझ पोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ । मृत्युु हुनेमा हेटौंडा-१४ रातोमाटेका आस्मिन थिङ रहेका छन् । खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबेका उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उद्धार गरि हेटौंडा अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला...
२६ साउन, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षीत रहन आग्रह गरेको छ । पार्टीको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्ण रुपमा असफल भएकाले जनतालाई आफै सुरक्षीत राख्न आग्रह गरेको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । योसँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ५७,...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । ८ हजार ४ सय ३२ पीसीआर परीक्षणमा गरिएकोमा ३ सय ३८ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइएको हो । सोमबारसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको...
२६ साउन, हेटौंडा । भारतको राजस्थानमा बस्दै आएको एउटा पाकिस्तानी परिवारका ११ सदस्यको शव फेला परेको छ । राजस्थानको जोधपुर जिल्लाको एउटा गाउँमा किसानी गर्दै आएको पाकिस्तानी आप्रवासी परिवारका ११ जनाको शव खेतमा भेटिएको हो । परिवारका ३५ वर्षिय एक सदस्य केबल राम मात्रै जिवित रहेका छन् । उनी घरभन्दा केही पर रात बिताउन गएकोले बाँच्न सफल भएको...
२६ साउन, हेटौंडा । विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । खेलाडीहरुसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको परि २५ जनाको परीक्षण गरिएको छ...
२६ साउन, हेटौंडा । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले आफ्नो कमजोरी ढाकछोप गर्न मूख्यमन्त्री डोरमणी पौडेलको पछिल्लो अभिव्यक्ति आएको बताएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम घलानले प्रदेश सरकारले विनियोजन गरेको बजेट गर्न...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























