Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल

20200808_160426-1596882009.jpg

२४ साउन, काठमाडौं । काठमाडौंको हाँडीगाउँ क्षेत्र शनिबार सिल गरिएको छ । एउटै टोलमा ११ जनामा कोरोना पुष्टि भएपछि हाँडीगाउँ क्षेत्र सिल गरिएको हो।   हाँडीगाउँको कोटाल टोल सिल गरिएको काठमाडौं वडा नम्बर ४ का वडा अध्यक्ष रमेश डंगोलले जानकारी दिए । एक साताअघि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार ३३ जनाको स्वाब संकलन गरिएको थियो...

बिराटनगरमा २ जना पत्रकारलाई कोरोना

images(9)-1596880633.jpg

२४ साउन, बिराटनगर । बिराटनगर महानगरपालिकामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबारसाँझ परीक्षण रिपोर्टमा दुई पत्रकारमा कोरोना पुष्टी भएको हो । उनीहरु बिराटनगरबाट प्रकाशत हुने  दैनिक पत्रिकाका पत्रकार रहेको र उनीहरु संक्रमित भएपछि सहकर्मीको समेत स्वाब संकलन शुरु गरिएको छ । दैनिक पत्रिकाको प्रकाशन बन्द भएको छ ।...

हेटौंडा आईसोलेसनबाट स्वाब संकलित ३२ जनाको रिपोर्ट नेगेटिभ

20200705_124249-1596878658.jpg

२४ साउन, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको आइसोलेसन वार्डबाट शुक्रबार ३२ जनाको रिपोर्ट नगेटिभ आएको छ । शुक्रबार संकलित ८७ जनाको स्वाब परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा पठाईएकोमा ३२ जनाको रिपोर्ट नेगेटिभ आएको हो । शुक्रबार संकलितमध्ये बाँकीको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ । आइसोलेसन वार्डमा अहिले १६ जना कोरोना...

बीरगञ्जमा थप एक मृतकमा कोरोना पुष्टि

images(3)-1596878266.jpg

२४ साउन, पर्सा । पर्साको बीरगञ्जस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका एक बृद्धमा कोरोना पुष्टी भएको छ । वीरगन्ज–३ छपकैयाका ६५ वर्षका वृद्धमा शुक्रवार राति कोरोना संक्रमण पुष्टि भएको हो । उनको मृत्युपछि गरिएको स्वाब परीक्षणको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा....

नेपालमा ३ दिन मनसुन सक्रिय हुने

20200711_130114-1596878191.jpg

२४ साउन, काठमाडौं । नेपालमा ३ दिन मनसुन सक्रिय हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार शनिबार रातिबाट मनसुन सक्रिय हुने भएको हो । सनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।निरन्तर बर्षाका कारण बाढि,...

तरुण दलको राप्ती बगर चरण क्षेत्रमा वृक्षारोपण

20200808_143921-1596877133.jpg

२४ साउन,हेटौँडा।नेपाल तरुण दलले हेटौंडा ३ मा पर्ने राप्तिबगर चरण क्षेत्रमा वृक्षारोपण गरेको छ।नेपाल तरुण दल हेटौंडा ३ समितिको आयोजनामा बसामाडी क्षेत्रको राप्तिबगर चरण क्षेत्रमा वृक्षारोपण गरिएको हो ।बागमती प्रदेश सभाका सदस्य सन्त चेपाङको प्रमुख अतिथ्यतामा वृक्षारोपण गरिएको थियो। तरुण जागरण अभियान अन्तर्गत  राप्ति खोला बगर...

शिक्षा पत्रकार समूह वागमती संयोजकमा अधिकारी

20200808_142048-1596875859.jpg

२४ साउन, हेटौंडा । शिक्षा पत्रकार समूहको वागमती प्रदेशको संयोजकमा हेटौंडाका पत्रकार ध्रुव अधिकारी चयन भएका छन् ।समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय अनुसार वाग्मती प्रदेशको संयोजकमा अधिकारीलाई चयन गरेका हो ।समूहको साउन २१ गते बसेको कार्यसमिति बैठकले प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरे अनुसार...

गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

20200808_141223-1596875409.jpg

२४ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बुधबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट गरेका गृहमन्त्री थापाले कोरोना परीक्षण गरेका थिए ।कोरोना परीक्षणका लागि गृहमन्त्री थापाले बिहीबार स्वाब दिएकोमा शनिबार रिपोर्ट...

बागमतीका थप ५ प्रहरीमा कोरोना

images(9)-1596873608.jpg

२४ साउन, काभ्रे । संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यसअघि संक्रमित दुई जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्दा थप पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।यसअघि इकाईका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज जोशीका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार