Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनाबाट एकैदिन २ लाख ७४ हजार बढी मानिस संक्रमित 

Covid-19-coronavirus-1596851325.jpg

२४ साउन, हेटौंडा । महामारीको रुपमा फैलिएको कोरोनाबाट विश्वभर एकैदिन २ लाख ७४ हजार ५ सय भन्दा बढी मानिस संक्रमित भएका छन् , शनिवार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७४ हजार ५ सय ४५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ करोड ९५ लाख २४ हजार ६६ पुगेको छ । कुल संक्रमित मध्ये शुक्रबार बिहानसम्म १ करोड २५ लाख ३३ हजार ८५५ जना निको भएर घर...

च्याम्पियन्स लिगः रियललाई हराउँदै सिटीे क्वाटरफाइनलमा

man-city-real-madrid-0708-1596850721.jpg

२४ साउन, हेटौंडा । युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार रातिको सम्पन्न खेलमा २–१ को जित निकालेको सिटीले समग्रमा मड्रिडलाई ४–२ पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङ र गाब्रियल जिससले गोल गरे । खेलको नवौं मिनेटमै स्टर्लिङले...

युभेन्टसको च्याम्पियन्स लिग यात्रा रोकियो 

juventus-lyon-070820z-1596849913.jpg

२४ साउन, हेटौंडा । इटालियन सिरि ए च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । शुक्रबार राति भएको शीर्ष १६ को दोस्रो लेगमा लियोनलाई २–१ हराएपनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।  समग्रमा २–२ को बराबरी भएपनि पहिलो लेगमा १–० गोलको जित निकालेको लियोन अवे गोलको आधारमा च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश...

मकवानपुर क्याम्पसद्वारा परीक्षा स्थगित

20200808_065602-1596849061.jpg

२४ साउन, हेटौंडा । हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले परीक्षा स्थगित गरेको छ । क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायद्वारा जारी सूचनामा क्याम्पसले संचालन गर्ने भनिएको प्रयोगात्मक परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ ।...

क्रिकेटर सन्दिपको रिपोर्ट कोरोना नेगेटिभ

sandeep-lamichhane-e15548-1596848141.jpg

२४ साउन, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएकामा त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर...

एयर इण्डियाको विमान दुर्घटना, १७ जनाको मृत्यु

_113856091_mediaitem11385-1596847699.jpg

२४ साउन, हेटौंडा । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुवईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो । विमान दुई टुक्रा भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारको काम सकिएको र घाइतेहरूलाई कालिकट र मलापपुरमका...

हेटौंडा-६ मा शनिबारदेखि सट डाउन

Text-Over-Photo1596809460-1596809575.jpg

२३ साउन, हेटौंडा । कोरोना संक्रमित दैनिक देखिन थालेपछि हेटौंडा-६ मा शनिबारदेखि सट डाउन गरिने भएको छ ।  विहिबार र शुक्रबार गरि हेटौंडा-६ मा २ जनामा कोरोना देखिएपछि हेटौंडा-६ मा सट डाउन गरिने भएको हो । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंका अनुसार ५ दिनसम्म हेटौंडा-६ मा विहान ९ बजेपछि व्यापार व्यवसाय, संघसंस्था लगायत संचालनमा पूर्ण रूपमा...

महिलालाई अश्लील भिडियो पठाउने युवक तरुण दल मकवानपुरको नियन्त्रणमा

Polish_20200807_194007778-1596809149.jpg

२३ साउन, हेटौंडा । महिला जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा अश्लील भिडियो र अडियो पठाउने एक युवकलाई हेटौंडा-५ सिचाइटोलबाट  नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो।    पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल चितवन गडौली बस्ने बर्ष २५ को केदारप्रसाद घिमिरे रहेका छन् । उनले बिपिन अधिकारीको नाममा नक्कली फसबुक आइडि बनाई...

हेटौंडा-६ स्थित संक्रमितको टोल सिल

FB_IMG_1596806860155-1596807376.jpg

२३ साउन, हेटौंडा । हेटौंडा-६ स्थित कोरोना संक्रमण पुष्टि भएकी महिलाको टोल सिल गरिएको छ । शुक्रबार कोरोना पुष्टि भएकी ३२ बर्षीया महिलाको टोलमा साँझ सिल गरिएको हो ।  वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सुरक्षा निकाय, टोल विकासका प्रतिनिधि र नागरिक समाजको उपस्थितिमा टोल सिल गरिएको छ । संक्रिमत महिलालाई हेटौंडा-४ स्थित आइसोलेसनमा लगिएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार