Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रक्षामन्त्री पोखरेलसँग बंगलादेशका राजदूतको विदाई भेट

20200808_133514-1596873072.jpg

२४ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले विदाई भेट गरेकी छिन् । सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा पाँच दशकदेखि नेपाल र बङ्गलादेशबीच रही आएको घनिष्ठ र बहुआयमिक मैत्रीपूर्ण सम्बन्धबारेमा छलफल भएको थियो । भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई...

अनसनरतको मागमा गम्भिर बन्न कांग्रेसको सरकारलाई आग्रह

20200808_130956-1596871572.png

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसले अनसनरत युवाहरुको मागमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले युवाहरु अनसनमा बसेको २० दिनसम्म पनि संवादका लागि समेत सरकार तयार नभएको भन्दै उनीहरुको माग र स्वास्थ्यबारे गम्भिर बन्न सरकारसंग आग्रह गरेका छन् । युवाहरुका माग जायज भएकाले तत्कार पुरा गर्न सरकारको...

विप्लवका नेता मोक्तान पक्राउ

20200620_122440-1596871095.jpg

२४ साउन, काठमाडौं । । नेपाल प्रहरीले नेत्रविक्रम चन्द विप्लव) समूहका एक नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तान रहेका छन् ।रोशी गाउँपालिका–५ शिसाखानी छापका मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी...

रौतहटमा सबै बजार पूर्ण रुपमा बन्द

20200808_125459-1596870640.jpg

२४ साउन, रौतहट । रौतहटमा शनिबारबाट गौर सहित मुख्य व्यापारिक केन्द्रमा रहेेका बजार पूर्ण रुपमा बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि निषेधाज्ञा जारी गरेकाले बजार पूर्ण रुपमा बन्द भएका हुन् ।   जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, चन्द्रपुर, गरुडा, कटहरिया सहित ग्रामिण भेगका साना बजारमा...

बीरगञ्जमा भएको परीक्षणमा मयेरसहित ५५ मा कोरोना

images(7)-1596869416.jpg

२४ साउन, बीरगञ्ज । बीरगञ्जको नारायणी अस्पतालको रहेको प्रयोगशालमा गरिएको कोरोना परीक्षणमा मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन्...

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

Accident_20190918153315-1596864805.jpg

२४ साउन, बुटवल । रुपन्देहीमा कार दुर्घटनामा चालकसहित ३ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा चालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ वर्षीय प्रदीप ठाकुर रहेका छन् ।...

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना

45194prem_raja_mahat-1596864661.jpg

२४ साउन, काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन् ।  तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत महतले आफु छोरा डा. सरगम...

कोरोना संक्रमित भेटिएपछि चौघडा बजार बन्द

Text-Over-Photo1596858477-1596859114.jpg

२४ साउन, हेटौंडा । हेटौंडा-६ मा २ जनामा कोरोना संक्रमण देखिएपछि शनिबार विहानदेखि चौघडा बजार बन्द भएको छ । हेटौंडा-६ नम्बर वडा कार्यालयले विहान ९ बजेपछि व्यापार व्यवसाय बन्द गर्न भनेपनि चौघडा बजारका अधिकांश पसल विहानैदेखि बन्द भएका हुन् । वडामा कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य सुरक्षाका लागि विहानैदेखि पसल बन्द गरेको एक व्यवसायीले...

बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

bangladesh-football-team_-1596851847.jpg

२४ साउन, हेटौंडा । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार