Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितवनमा भेला र बैठक नगर्न निर्देशन

20200804_122210-1596523026.jpg

२० साउन, काठमाण्डाै  । जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनद्वारा जारी सूचनामा निकालेर कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो । जिल्लामा केही सहकारी कार्यालयले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य सङ्घसंस्थाले बैठक तथा भेला गरेको सूचना पाएको...

स्वास्थ्य बिमा बोर्ड अध्यक्षमा उप्रेती

1596475931_senendra-1596522343.jpg

२० साउन, काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा डा. उप्रेतीलाई नियुक्त गरेको हो ।  बैठकको निर्णय औपचारिक रूपमा बाहिर आएको भने छैन ।  डा. उप्रेती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार बढीमा कोरोना, ८०३ को मृत्यु

20200804_114052-1596520559.jpg

२० साउन, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सयभन्दा बढीको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ३ जनाको मृत्यु भएको छ । भारतमा दैनिक...

मट्टीतेल खन्याएर आगो लगाएका सुरक्षागार्डको मृत्यु

1591609285-VSvak-1596519791.jpg

२० साउन, बुटवल । रूपन्देहीको देवदह नगरपालिकाको एउटा क्वारेन्टाइनका सुरक्षागार्डले  मट्टीतेल खन्याएर आफ्नो शरीरमा आगो लगाएका छन् । देवदह नगरपालिका वडा नम्बर ५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले बिहान आफ्नो शरीरमा आगो लगाएका थिए । आगो लगाएपछि जलेर गम्भीर घाइते भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा मृत्यु...

मंगलबार सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

Gold-1596518923.jpg

२० साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ सय रूपैयाँ बढेको छ । मंगलबार सुन तोलामा ९९ हजार ८ सय पुग्दै नयाँ रेकर्ड कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८ सय पुगेको हो ।  यस्तै तेजावी सुन तोलामा ९९ हजार ३ सय ७५...

पर्सामा थप ३१ जनामा कोरोना संक्रमण

preprocessed-1596518278.jpg

२० साउन, बीरगञ्ज । पर्सामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राति नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये बारा जिलाका दुई, सर्लाहीका एक जना र ३१ जना पर्सा जिल्लाकै रहेका छन् । बाराका संक्रमित मध्ये फेटा...

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुलाई बालुवाटार बोलाए

Prime-Minister-KP-Sharma-1596512506.jpg

२० साउन, काठमाडौँ । लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ । यसैबीच प्रधानमन्त्री केपी...

त्रिवि चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित

20200804_092004-1596512104.jpg

२० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले परीक्षा स्थगित गरेको छ । संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा सूचना प्रकाशित गरि स्थगित गरेको हो । कोरोना संक्रमणको जोखिम कायमै रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सञ्चालन...

बिराटनगरमा कोरोनाबाट वृद्धको मृत्यु

sdfdsfd_5c5524177f302-1596507180.jpg

२० साउन, बिराटनगर । बिराटनगरको कोशी अस्पतालमा कोरोनाबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु भएका एकजना वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका वडा नम्बर ५ का ७७ वर्षका पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए । सूचना अधिकारी बुढाथोकीका अनुसार ती वृद्ध...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार