Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

1551318684.download-1596451325.jpg

१९ साउन, दाङ । दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ ।  घोराही उपमहानगरपालिका–१ बलाजुरेका दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो । उनीहरूका बाबु ३७ बर्षीय दिलबहादुर गम्भीर घाइते भएका छन्। मकैबाली बदेलले खाएर नष्ट गर्न थालेपछि रातिभर करेन्ट छोडेको र बिहान स्विच...

ट्रयाक्टर दुर्घटना हुँदा कुँवरको मृत्यु

20200803_161019-1596450332.jpg

१९ साउन, हेटौंडा । भोजपुरको आमचौक गाउँपालिका ३ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् ।  बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश न १-०२-००३ त ५८८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा गम्भीर घाईते भएका चालक दिपक कुँवरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ...

'नो अब्जेक्सन' लेटर लिन दुतावासमा भिड

20200803_153857-1596448583.jpg

१९ साउन, काठमाडौं । नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ ।  विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए ।...

अमेरिकी दुई अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

nasa-1596447939.jpg

१९ साउन, काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् ।  उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले पानीमाथि अवरण गरेका छन् । व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री...

रानी सामुदायिक वनको कारोवार २४ लाख

20200803_151931-1596447294.jpg

१९ साउन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष ०७६/०७७ मा २४ लाख २४ हजारको कारोवार गरेको छ ।  समूहले काठ विक्रीबाट १५ लाख ५७ हजार बाकल विक्रीबाट १ लाख २ हजार, दाउरा विक्रीबाट २० हजार, नवीकरण शुल्कबाट ३८ हजार, निवदेन शुल्क बाट ३ हजार, बला विक्रीबाट ८ हजार आम्दानी गरेको छ । यसैगरी विभिन्न निकायबाट ४ लाख...

पहिरो पन्छाएपछि चैनपुर सडक सुचारु

20200803_135557-1596442615.jpg

१९ साउन, हेटौंडा । राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर जाने सडक सुचारु भएको छ ।  पहिरोका कारण आँपखोल्सीमा सडक अवरुद्ध भएको थियो । आँपखोल्सीको पुल नजिकै पहिरो जाँदा सवारी संचालन हुन सकेको थिएन । आइतबार पहिरो पन्छाएपछि मनहरी–चैनपुर सडकमा यातायात सुचारु भएको गाउँपालिकाले जनाएको छ ।  यातायात सुचारु भएपछि आवातजावतसंगै बजारबाट...

मेलम्चीमा पुरिएका आठै जनाको मृत्यु, शव निकालियो

Dead_Body_Lucknow_571_855-1596441984.jpg

१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–११ गैराबजारमा पहिरोमा पुरिएका ८ जनाकै मृत्यु भएको छ ।  पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको डिएसपी माधव काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राजेश चौधरी, २५ वर्षका विक्रम थिङ, २३ वर्षका मानबहादुर रुम्बा, २० वर्षका सिमन घलान, २१ वर्षका शिव बालक...

बार्सिलोनामा नेइमारलाई अनुबन्ध गर्न सकिन्न : बार्तोमेउ

1580898298_025468_1580898-1596439878.jpg

१९ साउन, काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले नेइमारलाई यो सिजन पनि अनबन्धित नगर्ने स्पष्ट संकेत गरेका छन् ।  कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अहिलेको आर्थिक अवस्थामा नेइमारलाई पुनः क्लब अनुबन्धित गर्नु अव्यवहारिक हुने उनले बताए । आर्थिक अवस्थाका कारण इन्टर मिलानका स्ट्राइकर लाउतारो मार्तिनेजको...

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका ७ शव निकालियो

Landslide-Pahiro-1596436137.jpg

१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ ।  मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार