Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कमाण्ड पोष्टको निर्णय : मकवानपुरमा ब्युटी पार्लर,सैलुन, होटल तथा रेष्टुरेन्ट खोल्न निषेध

20200621_203923-1596613381.jpg

२१ साउन, हेटौँडा।  मकवानपुरमा लगातार कोरोना संक्रमित बढ्न थालेपछि ब्युटी पार्लर,सैलुन, होटल तथा रेष्टुरेन्ट खोल्न प्रतिबन्ध लगाएको छ। प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको नेतृत्वमा बसेको कमाण्ड पोष्टको आज बसेको बैठकले ब्युटी पार्लर,सैलुन, होटल तथा रेष्टुरेन्ट खोल्न बन्देज लगाइएको हो।त्यसैगरी मास्क नलगाई हिडेका सर्वसाधारणले...

हेटौँडा-१० मा रहेको सिता भवन सिल

20200805_130004-1596611756.jpg

२१ साउन,हेटौँडा।  मंगलबार हेटौँडाका २ व्यक्तिमा कोरोना पुष्टि भएपछि हेटौँडा १० टिसिएन रोडमा रहेको सिता भवन सिल गरिएको छ।हिजो  हेटौँडा -१० का एक महिला र पुरुषमा कोरोना पुष्टि भएको थियो।संक्रमित दुवै उक्त भवनमा बस्ने गरेको पााइएकोले कमाण्ड पोष्टको बैठकको निर्णय बमोजिम भवन सिल गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर...

मकवानपुरका दुईजनामा कोरोना पुष्टि

images(9)-1596610414.jpg

२१साउन,हेटौँडा। मकवानपुरमा  दुईजनामा  कोरोना पुष्टि भएको छ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का ४६  वर्षीया एक महिला  र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का ७० बर्षीया एक पुरूषमा कोरोना पुष्टि भएको  हेटौँडा उपमहानगरपालिका जन स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।उनिहरुको किटजन्य रोग तथा तालिम केन्द्र...

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

20200805_064551-1596589255.jpg

२१ साउन, काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ ।  बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् ।  अहिलेसम्म ६० लाख ७९ हजार ७२६ जना...

अडान मकवानपुरको स्थापना दिवसमा मामाघरलाई सहयोग

20200804_213857-1596588562.jpg

२१ साउन, हेटौंडा । नेपाल अडिटर्स एसोसियसन (अडान) मकवानपुरको १५ औं स्थापना दिवस हेटौंडा-११ स्थित मामाघर नेपालमा मनाइएको छ ।  एशोसियसनले मामाघरलाई एघार हजार पाँच सय रुपैयाँँ सहयोग उपलब्ध गराउँदै दिवस मनाएको हो । एसोसियसनको मकवानपुर जिल्ला अध्यक्ष पुर्णमान श्रेष्ठ सभाध्यक्ष्यता तथा एशोसियसनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र ढुंगानाको...

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

Accident_20190918153315-1596587784.jpg

२१ साउन, चितवन । चितवनको माडी नगरपालिकाको बगही बजारमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  माडी नगरपालिका वडा नम्वर-९ गोविन्दबस्तीमा ना ५ ख ६७७९ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा स्थानीय ६ वर्षीय बालिका खुस्वु दुराको घटनास्थलमै मृत्यु भएको माडी प्रहरीले जनाएको छ ।  बगहीँबाट बसन्तपुरतर्फ आउँदै गरेको ट्रकले खेलीहरेकी...

रतुवामाई नगरपालिका १० दिनका लागि सील

20200805_061326-1596587309.jpg

२१ साउन, मोरङ । समुदाय स्तरमा कोरोना भाइरसको जोखिम देखिएपछि मोरङको रतुवामाई नगरपालिकाले दश दिनका लागि सील गर्ने भएको छ। नगरपालिका प्रमुख रबिन राईले मंगलबार एक विज्ञप्तिमा जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नगरपालिका क्षेत्र १० दिनलाई पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको जनाएको छ। मंगलबार राति १२ बजेदेखि...

संसदीय समितिद्वारा 'नेटवर्किङ व्यवसाय' रोक्न निर्देशन

samsad-web-1596586629.jpg

२१ साउन, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तुको प्रत्यक्ष विक्री व्यवसाय दर्ता तत्काललाई रोक्न निर्देशन दिँदै सरकारलाई पत्र पठाएको छ ।  सांसदहरुले दिएका सुझाव र समितिको निर्णय अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रत्यक्ष बिक्रीको नाममा इजाजत नदिन निर्देशनसहितको...

नेकपाद्वारा विषयगत समितिमा पुरानालाई निरन्तरता दिने

20200805_055159-1596586020.jpg

२१ साउन, काठमाडौं । सत्तारुढ नेकपाले राष्ट्रिय सभाका विषयगत समिति सभापतिमा पुरानालाई नै निरन्तरता दिने भएको छ ।  राष्ट्रिय सभाका चार विषयगत समितिभध्ये तीन समिति सभापतिमा आफ्नो पक्षका सांसद र एउटा समितिको सभापति प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने पनि नेकपाभित्र सहमति बनेको हो । पर्शुराम मेघी गुरुङ, दिलकुमारी रावल थापा (पार्वती) र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार