Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितुवाको आक्रमणबाट बालिका घाइते

20200802_074558-1596333671.jpg

१८ साउन, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेकी छिन् । आँगनमा बसिरहेको बेला शनिबार राति चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई उपचारका लागि चितवन भरतपुर पठाइएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनको घाँटीमा चोट...

नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता

dubera-death-1596332907.jpg

१८ साउन, डोटी । सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी  बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेन्ट)  विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन् ।  सिलगढीमा रहेको प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१०...

इमोबिलेले गोल्डेन बुट हात पारे

Immobile-1596331166.jpg

१८ साउन, काठमाडौं । लाजिओका स्ट्राइकर चिरो इमोबिलेले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन् । सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३-१ गोलले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा गरेको गोल सिजनमा लिगमा गरेको ३६ औँ गोल बन्यो । योसँगै उनले सिरी ए फुटबलमा एकै सिजन...

घाइते सांसदलाई हेलिकप्टरबाट काठमाडौं लगियो

20200802_065336-1596330525.jpg

१८ साउन, धनगढी । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारका लागि नाइट भिजन हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण हस्पिटलमा लगिएको हो । धनगढी बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार...

पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढ्यो

20200710_205957-1596294618.jpg

१७ साउन, हेटौँडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ त्यसैगरी  डिजल र मट्टीतेलमा प्रतिलिटर रु १ रुपैयाँ ५० पैसा वृद्धि गरेको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमका प्रवक्ता...

मनहरी खरंगामा नवजात शिशुको शव फेला

20200801_202843-1596293513.jpg

१७ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्कर ९ खरंगामा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्गको उत्तर पट्टि खोल्सामा शिशुको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको टोली पुगेर अनुसन्धान अघि बढाएको...

सुनगाभा बोडिङको अन्तरक्रिया कार्यक्रम  

20200801_174022-1596283104.jpg

१७ साउन, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शनिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको हो ।अन्तरक्रिया कार्यक्रममा विद्यालयले संचालन गर्न...

रक्षादेवी मन्दिरमा पाथीभरा माताको मूर्ती स्थापना 

20200801_174008-1596282998.jpg

१७ साउन, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरमा शनिवार पाथीभरा माताको मूती स्थापना गरिएको छ । हेटौडा–७ निवासी दलबहादुर खड्का र जानुका खडकाको सहयोगमा पाथीभरा माताको मूर्ती स्थापना गरिएको हो ।   हेटौडा –६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश बानियाँको...

कोरोना अपडेटःशनिबार थपिए ३१५ संक्रमित

test-1596278940.jpg

१७ साउन,हेटौँडा । नेपालमा शनिबार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा ६ हजार ९ सय ९३ जनामा गरिएको टेष्टमा ३१५ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० हजार  ८४ पुगेको स्वास्थ्य...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार