Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

 बागमती प्रदेशसभा बैठक (लाइभ)

20200719_121013-1595139977.jpg

४ साउन,हेटौँडा । बागमती प्रदेशसभाको छैठौँ अधिवेसनको २१ औँ बठैक चलिरहेको छ । अहिले प्रदेशसभा सदस्यहरुले आफ्नो भनाइ व्यक्त गरिरहेका छन । प्रष्ट खबरमा लाइभ  ...

कोरोनाका कारण विदेशमा थप १६ नेपालीको मृत्यु

Corona1-1595138809.jpg

४ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको  हो । कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी...

साउने सोमबार पशुपतिनाथ खुला नहुने

Pashupati-1595138384.png

४ साउन, काठमाडौं । कोरोना भाइरसको महामारीले यस वर्ष साउने सोमबारमा पनि  पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुला नहुने भएको छ । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले साउनका सोमबारमा पनि मन्दिर खुला नगरिने पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु...

साउने सोमबारको  महिमा र महत्व

Shrawan-1595137745.jpg

साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ । हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् ।  साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष...

सरिता गिरीको मुद्दामा आज सुनुवाइ हुँदै

Sarita-1595137105.jpg

४ साउन, काठमाडौं । समाजवादी पार्टीबाट कारवाही गरिएकी सरिता गिरीको मुद्दामा सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आइतबार सुनुवाइ हुन लागेको हो । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र...

विश्वभर १ करोड ४४ लाखभन्दा बढीमा कोरोना संक्रमण

Corona-1595136968.jpg

४ साउन, काठमाडौं । विश्वभर १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।  एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४४ लाख १४ हजार ४५१ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।...

संसदको रिक्त समानुपातिक सिटमा कांग्रेसकी ज्वारचनले सपथ लिँदै

subarna-jwarachan-1595136366.jpg

४ साउन, काठमाडौं । गुल्मीकी सुवर्ण ज्वारचनले रिक्त समानुपातिक सांसद पदमा सपथ लिने भएकी छिन् । उनलाई सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिकतर्फ संसद सदस्यको रुपमा पद तथा गोपनीयताको सपथ गराउने भएका छन् ।  कांग्रेसको समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्यको पदमा...

ठोरीमा सिमा स्तम्भ उखेलेको अवस्थामा भेटियो

Piller1-1595134964.jpg

४ साउन, पर्सा । पर्साको ठोरी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा स्तम्भको एउटा पिल्लर शनिबार उखेलेर फालिएको अवस्थामा भेटिएको छ । ठोरी गाउँपालिका वडा नम्बर २ सितागुफास्थित एउटा पिल्लर भत्काएको अवस्थामा फेला परेको वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले बताए । उनले मध्यान्हसम्म ठिकठाक अवस्थामा रहेको पिल्लर अचानक त्यसपछि भत्किएर ५/६ फिट...

देशभर हल्कादेखि मध्यम बर्षा जारी

Rain-1595133724.jpg

४ साउन, काठमाडौं । आइतबार विहानदेखि देशभर बर्षा भईरहेको छ ।  अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार