सांकेतिक तस्विर
४ साउन, पर्सा । पर्साको ठोरी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा स्तम्भको एउटा पिल्लर शनिबार उखेलेर फालिएको अवस्थामा भेटिएको छ । ठोरी गाउँपालिका वडा नम्बर २ सितागुफास्थित एउटा पिल्लर भत्काएको अवस्थामा फेला परेको वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले बताए ।
उनले मध्यान्हसम्म ठिकठाक अवस्थामा रहेको पिल्लर अचानक त्यसपछि भत्किएर ५/६ फिट तलसम्म पुगेको बताए। ‘मध्याह्न १२ बजेसम्म पिल्लर ठिकै थियो’, लामाले भने, ‘तर त्यसपछि पिल्लर भत्किएर ५/६ फिट तल पुर्याइएको छ।’
ठोरीको सितागुफास्थित नेपाल–भारत सिमा स्तम्भको ४३६ नम्बरको पिल्लर भत्किएको छ। लामाले उक्त पिल्लर सिमेन्टले बनेको बलियो भएको तथा माटोमा नभई २ फिटसम्म गहिरो चटटानमा गाडिएकोले आफै भत्किन नसक्ने बताए।
उनले माटोमा पिल्लर गाडिएको भए चट्याङ, पहिरो जस्ता कारणले पिल्लर भत्किन सक्ने तर चट्टानमै गाडिएको पिल्लर केही पनि नभई भत्किएको बताए। स्थानीय माधव तिमिल्सिनाका अनुसार पनि उक्त पिल्लर दिउँसोसम्म रामै अवस्थामा रहेको थियो। ‘दिउँसो दुई बजेसम्म त त्यो पिल्लर ठिकै थियो तर अहिले भत्किएको छ’, तिम्लिसिनाले भने।
भत्किएको पिल्लर सिता गुफाको ठिकमाथि रहेको छ। प्रधानमन्त्री केपी ओलीले राम जन्मभुमि ठोरीमा भएको भनेपछि खुशी भएका स्थानीयबासीहरुले शनिबार नै सितागुफामा धुमधामका साथ पुजा अर्चना पनि गरेका छन् ।
(देशसञ्चारबाट)
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















